Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालकै तेश्रो पशुपतिनाथ, स्थानापति मन्दिरमा सन्तान माग्द सन्तान प्राप्त हुने : ५० लाख लगानिमा ब्यवास्थित गरिदै,

Milan Ghimire by Milan Ghimire
March 16, 2020
in अर्थतन्त्र, जनता स्पेसल, फिचर, विचार, शिक्षा, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
नेपालकै तेश्रो पशुपतिनाथ, स्थानापति मन्दिरमा सन्तान माग्द सन्तान प्राप्त हुने : ५० लाख लगानिमा ब्यवास्थित गरिदै,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, ०३,

सन्तान भएनन् भनेर धेरै मानिसहरु आफैमा पीडित बनेका हुन्छ । तर पूर्वको दोश्रो पशुपतिनाथको रुपमा चिनिने रामेछापको मन्थली नगरपालिका वडा नंम्बर ९ बाहुनचुरामा रहेको स्थानापति महादेवको मन्दिरमा गएर सन्तान मागेमा पुराहुने विश्वास बढेको छ ।

मन्दिरमा पछिल्लो समय सन्तान माग्ने भक्तजनको चहलपहल बढेको छ । सन्तान नभएको दाम्पत्तीहरुलेले त्यस मन्दिरमा गरेर सन्तान माग्दा सन्ता लाभ हुने जनविश्वास रहेको छ । मन्दीरमा अहिले दैनिक सयौं भक्तजनको भिड लाग्ने गरेको छ ।

  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो

बैरा महादेवको रुपमा चिनिने स्थानापति महादेव मन्दीरको प्रवद्र्ध गर्ने उद्देश्यले मन्थली नगरपालिकाले मन्दिर पसिरसम्म जाने गोरेटो बाटोलाई फराकिलो बनाएर सिंडी निर्माण गरेपछि भक्तजनको संख्यामा बढेको हो ।


महादेव मन्दीर प्रबद्र्धनको लागि मन्थली नगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरि सिंडी निर्माण गरिरहेको छ । सिंडी निर्माणसंगै त्यहाँको मन्दिर वरपरको वातावरण पनि रमणिय बनेको छ ।

काठमाडौंको पशुपतिनाथ र हलेसी महादेवपछि नेपालकै तेश्रो तथा पूर्वको दोश्रो पशुपतिनाथको रुपमा पुजीदै आएको स्थानापति महादेव मन्दिर जाने बाटो अप्ठ्यारो, साँघुरो, र उकालो भीर, भएकाले भक्तजनहरुको सहजताको लागि सिँडी निर्माण गरिएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताउनुभयो ।

  • सम्बन्धीत फोटो सिंडी
  • सम्बन्धीत फोटो सिंडी
  • सम्बन्धीत फोटो सिंडी
  • सम्बन्धीत फोटो सिंडी
  • सम्बन्धीत फोटो सिंडी

स्थानापति महादेव मन्दिर सदरमुकाम मन्थलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित रहेको छ । मन्थलीबाट गेलु, फुलासी हुँदै जाँदा महादेव मन्दिर परिसरसम्म सवारी साधन पुग्ने भए पनि मन्दीरको काखमा रहेको भीरमा सानो महादेव लगायतका देवताथानहरु रहेकाले भक्तजनहरु भीरको बाटो भएर नै मन्दीर जाने गरेकोले सिँडी निर्माणको काम सम्पन्न भएपछि सिँडीको डिल छेउमा छेउमा रेलिङ्ग हालिने खानीपानीको धाराको समेत ब्यवस्था हुने मन्थली नगरपालीका ९ का वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगरले बताउनुभयो ।

जनता भ्वास अन्लाइनको एप्स् यो लिङ्कबाट डाउन्लोड गर्नुस्

https://play.google.com/store/apps/details?id=biz.webpal.janatavoice&hl=en

https://play.google.com/store/apps/details?id=biz.webpal.janatavoice&hl=en

यस मन्दिरमा विषेशगरी शिवरात्री, तिजपर्ब, ठूलो एकादशी, बालाचर्तुदशी, ऋषि पञ्चमी र श्रावण पूर्णिमाजस्ता पर्बहरुमा भब्य मेला लाग्द छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको बाँध परीक्षण गरिदैै

Next Post

आजबाट माथिल्लो तामाकोसीको परीक्षण सुरु

Next Post
आजबाट माथिल्लो तामाकोसीको परीक्षण सुरु

आजबाट माथिल्लो तामाकोसीको परीक्षण सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...