Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन

Milan Ghimire by Milan Ghimire
March 22, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, ०६,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना भाइरस रोकथामका लागि १६ बुँदे निर्देशन जारी गरेको छ । नेपाल सरकारको निर्णय अनुसार नै जिल्लामा २५ जना भन्दा बढी एक ठाउँमा भेला नहुन आग्रह गरको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय रामेछापमा जिल्लाका सरोकारवालहरुको भेलाले यस्तो निर्णय गरको हो ।

प्रशासनले जिल्लाका सबै नगर तथा गाउँपालिकाहरुलाई विपदको सामाना गर्न एक हुनुपर्ने र तयारीका साथ बस्नको लागि आग्रह गरेको छ । सोही भेलाले जिल्लामा २४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको, औषधीहरु तत्कालको लागि तयारी अवस्थमा राखेको, जिल्लामा प्रवेश गर्ने सावारी साधानहरुलाई विभिन्न जिल्लासंग सिमानमा चेक जाँच गरि जिल्ला प्रवेश गर्ने निर्णय गरेको, सवारीमा यात्रुहरुको ब्यवस्थापन गर्ने, स्वास्थ्य कर्मीहरुको स्वास्थ्यमा पनि विशेष सुरक्षा अप्नाउने, कोरोना भाइरहेको त्रास अधिक मात्रमा नफैलाउने, संचार क्षेत्रले सकारात्मक पक्षहरुलाई बढी पम्प्रशेन गर्ने लगायतका गतिवीधिलाई आधारमानी निर्देशन जारी गरेको हो ।

समबन्धीत समचार

सिनेमा हल, जीम र डान्स बार बन्द गर्ने सरकारको निर्णय

मन्थली नगरपालिकाको सबै एस इ.इ परिक्षा केन्द्रमा कोरोना सर्तकता केन्द्र तयार

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थलीका १२ वर्षीय बालक बेपत्ता खोजिदिन आमा बुबाको अपिल – शेयर गरि सहयोग गरौं

Next Post

नक्कली नोटको कारोबार गर्नेमाथीको अनुसन्धान जारी : मुख्य अभियुत्त फरार

Next Post
नक्कली नोटको कारोबार गर्नेमाथीको अनुसन्धान जारी : मुख्य अभियुत्त फरार

नक्कली नोटको कारोबार गर्नेमाथीको अनुसन्धान जारी : मुख्य अभियुत्त फरार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...