Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नक्कली नोटको कारोबार गर्नेमाथीको अनुसन्धान जारी : मुख्य अभियुत्त फरार

Milan Ghimire by Milan Ghimire
March 20, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
नक्कली नोटको कारोबार गर्नेमाथीको अनुसन्धान जारी : मुख्य अभियुत्त फरार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, ०६,

रामेछाप । खाँडादेवी गाउँपालिकाको– १ राकाथुमबाट बुधाबार नक्कली नोटको कारोबार गर्ने दुई जनामाथी अनुसनधान भैरहेको रामेछापका प्रहरी प्रमुख वसन्त पाठाकले बताउनुभएको छ । एक गोरु व्यापारीले गोरु खरिद गरे बापतको पैसामा बीचबीचमा नक्कली नोट समावेश गरेर वितरण गरेको तथ्य पत्ता लागेपछि प्रहरीले व्यापारी मार्फत स्थानीयलाई पैसा वितरण गर्ने दुई जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा राकाथुमका ढकबहादुर तामाङ र मझुवाका सार्की तामाङ रहेको प्रमुख पाठकले जनता भ्वासलाई जानकारी दिनुभयो । प्रकाउ परेकाहरुले पैसा दिएको स्वकार गरेको बताउदै उहाँले उनीहरु बिचमा काम गर्ने मात्रै रहेको बताउनुभएको छ । घनटाका प्रमुख दोसी फरार रहेकाले उनीहरुलाई सोधपुछ गरि मुख्य अभियुत्त पक्राउको लागि कानुनी प्रक्रिया अघिबढी रहेको जानकारी दिनुभयो । प्रहरीले करिब १ लाख रुपैयाँ नक्कली नोट पनि बरामद गरि सकेको र अझै स्थानीयहरुले नक्कली पैसा ल्याउने क्रम जारी रहेकाले बढन सक्ने दाबी गर्नुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन

Next Post

तामाकोशी अस्पतालले ३६ घण्टामा १८ वटा आईसोलेसन कक्ष बनाउँदै

Next Post
तामाकोशी अस्पतालले ३६ घण्टामा १८ वटा आईसोलेसन कक्ष बनाउँदै

तामाकोशी अस्पतालले ३६ घण्टामा १८ वटा आईसोलेसन कक्ष बनाउँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.