Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाको त्रास काम गर्न भुमिका खेल्न स्थानीय सरकारलाई मानव अधिकार रामेछापको आग्रह

Milan Ghimire by Milan Ghimire
March 20, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
कोरोनाको त्रास काम गर्न भुमिका खेल्न स्थानीय सरकारलाई मानव अधिकार रामेछापको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, ०६

रामेछाप । मानव अधिकार संजाल रामेछापले कोरोना भाइरसको त्रास काम गर्ने जिल्ला बासीमा आग्रह गरको छ । सबै मिलेर राष्ट्रिय विपतीको समाना गर्ने संजालले बिहिबार एक आन्र्तक्रिया कार्यक्रम गर्दै आग्रह गरेको हो । जिल्ला स्थित स्वास्थ्य चौकीका प्रतिनीधिसहितको टोलीले जिल्लामा जिल्लामा सबै स्थानीय तहहरुले आगामी दिनमा कोरोना भाइरसको कारण ज्यान गुमाउन नपरोस भनि अग्रिम रुपमा सर्तकता अप्नाउन स्थानीय सरकार तथा सम्बन्धीत संघ संस्थाहरुको ध्यानार्कषण गरेको हो ।

सोही अवसरमा रामेछापको मन्थली नगरपालिका वडा नं ११ मा रहेको गेलु प्राथमिक स्वास्थ्य केन्द्रको नागरिक अंकपत्र प्रतिवेदन सार्वजनिक पनि गरिएको छ । अंकपत्र प्रतिवेदन सार्वजनिक गर्दै सञ्जालका संयोजक अधिवक्ता पाण्डव प्रसाईले प्रतिवेदनमा स्वास्थ्य केन्द्रमा राज्यले निशुल्क प्रदान गर्ने औषधी अभाव रहेको र कर्मचारीहरु नियमित नहुँदा नागरिकको स्वास्थ्य उपचारमा समस्या भएको उल्लेख गरिएको छ ।


नागरिक समाज : पारस्परिक जवाफदेहिता परियोजना हुराडेग दोलखाको सहयोगमा मानव अधिकार संरक्षण सञ्जालले तयार पारको नागरिक अंकपत्र प्रतिवेदनमा स्वास्थ्य केन्द्रमा सरकारले निशुल्क गरेको ५८ प्रकारका औषधी हुनुपर्नेमा ३५ प्रकारका औषधीमात्रै रहेको उल्लेख गरिएको छ ।

कार्यक्रममा अहिले विश्वका १ सय ६५ देशमा फैलिसकेको कोरोना भाइरसका बारेमा पनि छलफल गरिएको छ ।तामाकोशी अस्पतालका स्वास्थ्यकर्मी एवं सञ्जालका सदस्य लक्ष्मी थापाले कोरोना भाइरस के हो रु यसको लक्षण र यसबाट बच्ने उपाएका बारेमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सहभागिहरुले रामेछापका स्थानीय सरकारहरु कोरोना भाइरस सतर्कतामा बेखबर रहेको गुनासो गरेका छन् । उनीहरुले यो भाइरस संक्रमणको जोखिमतालाई मध्यनजर गरी आवश्यक स्वास्थ्य कर्मी र यन्त्र उपकरण र आवश्यक आइसोलेसन वार्ड बनाउँन स्थानीय सरकार गम्भीर भएर लाग्न सुझाव दिएका छन् ।

सम्बन्धीत समचार

तामाकोशी अस्पतालले ३६ घण्टामा १८ वटा आईसोलेसन कक्ष बनाउँदै
एसईई परीक्षा स्थगित
कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन
सिनेमा हल, जीम र डान्स बार बन्द गर्ने सरकारको निर्णय

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

तामाकोशी अस्पतालले ३६ घण्टामा १८ वटा आईसोलेसन कक्ष बनाउँदै

Next Post

भ्रष्टचार गरेको प्रमाणित भए जनतासामु फाँसिमा झुण्डीन्छु- वडा अध्यक्ष रोका

Next Post
भ्रष्टचार गरेको प्रमाणित भए जनतासामु फाँसिमा झुण्डीन्छु- वडा अध्यक्ष रोका

भ्रष्टचार गरेको प्रमाणित भए जनतासामु फाँसिमा झुण्डीन्छु- वडा अध्यक्ष रोका

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.