Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उप प्रमुखको उदाहरणिय काम : घाइते बिरामीलाई हेलिकप्टर बाट उद्दार

Milan Ghimire by Milan Ghimire
April 22, 2020
in राष्ट्रिय समाचार, समाचार
0
उप प्रमुखको उदाहरणिय काम : घाइते बिरामीलाई हेलिकप्टर बाट उद्दार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, १०,

रामेछाप। उमाकुण्ड गाउँपालिकाकी उप–प्रमुख उर्मिला कार्कीले गम्भिर घाइतको उद्दार गर्नुभएको छ । पालिकाको वडा नं १ गुम्देल साविकको वडा नं १ लाछेवारमा सडकको काम गर्दै गरेका सिन्धुली जिल्लाका ४६ वर्षीय चन्द्र तोलाङ्गे र ३७ वर्षीय टेक बहादुर सार्कीको उद्धार गर्नुभएको हो । सडकको काम गर्दै गरेको अवस्थामा माथीबाट खसेको ढुङ्गाले लाग्दा तोलाङ्गेका दुवै खुट्टा भाचिएको थियो ।

गम्भिर घाइते भएका उनीहरुको हेलिकप्टर चार्टर गरि काठमाण्डौ पठाइएको हो । क्यामा – लाछेवार सडकको अनुगमन गर्न पुग्नु भएकी कार्कीले काम गर्दै गरेको अवस्थामा दुबै खुट्टा गुमाएका तोलाङ्गेको उद्धार गर्नुभएको हो ।
उद्धार गरि पठाएका तोलाङ्गको काठमाण्डौको के.एम.सी. अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको थियो तर अस्पतालले रेफर गरि वि.एण्ड.वी अस्पतामा चिकित्सकको सुझाव अनुसार तोलाङ्गेको खुट्टा काट्ने तयारी भैरहेको कार्कीले जानकारी दिनुभयो । कार्की नेपाली कांग्रेसबाट निर्वाचित उप प्रमुख हुनुहुन्छ ।

बिरामीसंग अस्पतालमा रहेका क्यामा – लाछेवार सडक खण्डका ठेकेदार भाेला थापासँग जनता भ्वाईसले फाेन सम्पर्क गर्दा आफु बिजी भएकाे भन्दै फाेन काटेकाे र पुनः पटक पटक सम्पर्क गर्दा सम्पर्क बाहिर रहेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नागरिकता र राहदानी पनि बन्द

Next Post

रामेछाप जिल्ला सहकारीको आग्रह : शेयर सदस्यहरुलाई विपदमा सहयोग पु¥याउ

Next Post
रामेछाप जिल्ला सहकारीको आग्रह : शेयर सदस्यहरुलाई विपदमा सहयोग पु¥याउ

रामेछाप जिल्ला सहकारीको आग्रह : शेयर सदस्यहरुलाई विपदमा सहयोग पु¥याउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.