Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आजका पत्रपत्रिका जस्ताको त्यस्तै

Milan Ghimire by Milan Ghimire
July 8, 2019
in जनता स्पेसल, समाचार
0
आजका पत्रपत्रिका जस्ताको त्यस्तै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असार २३

काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले तरकारी तथा फलफूलको विषादी परीक्षणदेखि खाडीमा नेपाली घरेलु कामदारले भोगेको पीडा, सार्वजनिक सम्पदा दुरुपयोगसम्मका विषय उठाएका छन् ।नेपालको ताजमहलका रुपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको राजधानी दैनिकले लेखेको छ ।

त्यस्तै कान्तिपुरले खाडीमा रहेका नेपाली कामदारले भोगेको पीडालाई आज प्रमुख समाचारका रुपमा प्रस्तुत गरेको छ ।

त्यस्तै अन्नपूर्णले ‘छन् पर्याप्त प्रयोगशाला’ शीर्षक दिएर चर्चामा रहेको तरकारीको विषादी परीक्षणको अन्तरकुन्तर केलाउने प्रयास गरेको छ ।

त्यस्तै नयाँ पत्रिका दैनिकले त्रिभुवन विश्वविद्यालयको जग्गा दुरुपयोगबारे सोधीखोजी गरेको छ ।

त्यस्तै गोरखापत्रले अविवाहित छोरीले जन्माएको बच्चा माइतीकै हुने हुम्लाको अनौठो चलनबारे एंकर बनाएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

चिठीसँगै एउटा फोटो पठाई दिनुस् है-सफल गोले तामाङ

Next Post

कांग्रेस नेता कार्कीले तेस्रो पटक बिहे गर्दै

Next Post
कांग्रेस नेता कार्कीले तेस्रो पटक बिहे गर्दै

कांग्रेस नेता कार्कीले तेस्रो पटक बिहे गर्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...