Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुग्यो

जनता भ्वाइस by जनता भ्वाइस
March 25, 2020
in जनता स्पेसल, समाचार, स्वास्थ्य
0
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत १२,

काठमाण्डौ – नेपालमा कोरोना भाइरस कोभिड १९ बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर कोरोनाका थप एक नयाँ बिरामी भेटिएको जनाएको छ । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । उनी भक्तपुर बस्ने र केही दिनअघि मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशनबाट डिस्चार्ज भएका व्यक्ति रहेको स्रोतले जनाएको छ ।

उनी विदेशबाट आएका थिए या नेपालमै बसिरहेका थिए भन्नेबारेमा अस्पताल र मन्त्रालयले खुलाएको छैन ।

यसअघि एक जनालाई कोरोनाको सङ्क्रमण देखिएर निको भएको थियो भने चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा पनि सङक्रमण देखिएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोनाविरुद्धको औषधि देउराली जनताले बनाउने, सित्तैमा सरकारलाई दिने

Next Post

रामेछापमा कोरोना भाइरस नियन्त्रण गर्न समिति गठन, १४ दिन क्वारेन्टाइनमा राखिने

Next Post
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन

रामेछापमा कोरोना भाइरस नियन्त्रण गर्न समिति गठन, १४ दिन क्वारेन्टाइनमा राखिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.