Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

घाइते मृगको उद्दार

जनता भ्वाइस by जनता भ्वाइस
March 27, 2020
in जनता स्पेसल, समाचार
0
घाइते मृगको उद्दार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,१३,

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ बाट घाइते अबस्थामा फेला परेको मृगको उद्दार गरिएकोछ । बुधबार राती सानिमदौ शिव सुवेदीको शौचलयमा घाइते अवस्थामा भेटिएको मृगको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत तथा नेपाल प्रहरीको सहयोगमा उद्दार गरि उपचार गरिएको मन्थली नगरपालिकाका इन्जिनियर तथा वातावारण विपद ब्यवस्थापन समितिका सदस्य सचिव होम खड्काले जनता भ्वाईसलाई जानकारी दिनुभयो । अहिले मृगको उपचार गरि मन्थली नगरपालिकाको पशु स्वस्थ्य शाखामा राखिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विरगंजबाट रातारात रामेछाप भित्रियो सवारी साधन, यात्रुलाई राखियो मन्थली स्थित क्वारेन्टाइन्मा

Next Post

आधा सिलिण्डर ग्यास भरेर बेच्न निगमको निर्देशन

Next Post
आधा सिलिण्डर ग्यास भरेर बेच्न निगमको निर्देशन

आधा सिलिण्डर ग्यास भरेर बेच्न निगमको निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.