Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनापती गाउँपालिकामा कोरोनाको उपचारमा खटिने चिकित्सकलाई छुट्टै भत्ता

Milan Ghimire by Milan Ghimire
March 29, 2020
in जनता स्पेसल, समाचार
0
सुनापती गाउँपालिकामा कोरोनाको उपचारमा खटिने चिकित्सकलाई छुट्टै भत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,१६

रामेछाप । सुनापती गाउँपालिकामा कोरोना भाईरस उपचारमा खटिने चिकित्सहरुले तलब बाहेक प्रोत्साहा भत्ता पाउने भएका छन् । गाउँपालिकाका प्रमुख धावा लामाले जनता भ्वाईस‌सग कुरा गर्दै सो कुरा जानकारी दिनुभएको हो । उहाँले उनीहरु जोखिम मोलेरै काम गर्नु पर्ने भएकाले पालिकाको निर्णयबाट तलब बाहेक छुटै भत्ता उपलब्ध गर्ने निर्णय भएको बताउनुभयो । उहाँले जनता भ्वाईससंग भन्नुभयो हाम्रो पालिकामा निर्णय भएको छ, उहाँहरुले भत्ता पाउनुहुन्छ ।
त्यस्तै प्रमुख लामाले आफ्नो पालिकामा कोरोना रोकथामको लागि आवश्यक सामाग्री आइसकेकाले डराउनु पर्ने स्थिति नरहेको जानकारी दिनुभयो । उहाले पालिकामा हालसम्ममा कुनै बिरामी नरहेको जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

बिहान ४ देखि ८ बजे र दिउँसो ३ देखि साँझ ५ बजेसम्म पसल खोल्न पाइने

Next Post

रामेछाप नगरपालिकामा क्वारेन्टाईनमा बस्न मानेनन् संङ्कास्पद बिरामी (कुराकानीसहित)

Next Post
रामेछाप नगरपालिकामा क्वारेन्टाईनमा बस्न मानेनन् संङ्कास्पद बिरामी (कुराकानीसहित)

रामेछाप नगरपालिकामा क्वारेन्टाईनमा बस्न मानेनन् संङ्कास्पद बिरामी (कुराकानीसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.