Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप नगरपालिकामा क्वारेन्टाईनमा बस्न मानेनन् संङ्कास्पद बिरामी (कुराकानीसहित)

Milan Ghimire by Milan Ghimire
March 29, 2020
in जनता स्पेसल, समाचार
0
रामेछाप नगरपालिकामा क्वारेन्टाईनमा बस्न मानेनन् संङ्कास्पद बिरामी (कुराकानीसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, १६,

रामेछाप । रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापामगरले आफ्नो नगरपालिका भित्र ६० वटा क्वारेन्टाईन बनाएको जानकारी दिनुभएको छ । आइतबार जनता भ्वाईससंग कुरागदै उहाँले अहिले सम्म क्वारेन्टाईन्मा कुनै पनि मानिस नराखिएको बताउनुभएको छ ।

होम क्वारेन्टाईनमानै मानिसहरु राखिएको छ । ज्वारो आएका बिरामीहरु पनि क्वारेन्टाईन्मा बस्न नमानेको उहाँको गुनासो छ । त्याहाँ क्वारेन्टाईन्मा बस्नेहरुलाई नगरले खाना बस्नको ब्यवस्था पनि गरेको छ ।

  • यो पनि जानकारीको लागि


नगरपालिकामा सम्भावित कोरोना भाइरसको संक्रमण नगरपालिका भित्र भित्रीन नदिन विदेशबाट आएका नागरिकहरुको तथ्याङ संकलनको काम भैरहेको प्रमुखले सुनाउनुभयो । जनता भ्वाईससंग कुराकानी गर्दै नगरप्रमुख थापामगरले भन्नुभयो,‘आइसोलेसन, क्वारेन्टाइनको व्यवस्था गरेका छौं, विदेशबाट आएका नागरिकहरुमा कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले खोजी गरेर क्वारेन्टाइनमा राख्ने काम पनि सुरु गरेका छौं ।’


उहाँले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि २५ लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको पनि जानकारी दिनुभयो । नगर कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गर्न २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो । तत्कालिन स्वास्थ्यको बजेट हालको आपतकालिन अवस्थालाई नियन्त्रण गर्न रकमको ब्यवस्था गरिएको हो ।

उहाँले स्वास्थ्यकर्मी र एम्बुलेन्स् चालकहरुले आफुसुरक्षीत नभएको गुनासो गरेको बताउनुभएको छ । जिल्लमा हालसम्मा विभिन्न देशबाट आएका ४१ जना नागरिकहरुलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई सम्बन्धित स्थानीय तहले नै व्यवस्थापनको काम गर्दै आएका छन् ।

कुराकानीसुनुस्

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सुनापती गाउँपालिकामा कोरोनाको उपचारमा खटिने चिकित्सकलाई छुट्टै भत्ता

Next Post

रामेछापमा रातारात मानिस आउनेको संख्या बढदै, १ सय ६७ क्वारेनटाईन बने, ५१ जना क्वारेन्टाईनमा (कुराकानीसहित)

Next Post
रामेछापमा रातारात मानिस आउनेको संख्या बढदै, १ सय ६७ क्वारेनटाईन बने, ५१ जना क्वारेन्टाईनमा (कुराकानीसहित)

रामेछापमा रातारात मानिस आउनेको संख्या बढदै, १ सय ६७ क्वारेनटाईन बने, ५१ जना क्वारेन्टाईनमा (कुराकानीसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...