Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा एम्वुलेन्स दुर्घटना , ६ जना घाइते

जनता भ्वाइस by जनता भ्वाइस
March 30, 2020
in जनता स्पेसल, समाचार
0
सिन्धुलीमा एम्वुलेन्स दुर्घटना , ६ जना घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ,

चैत्र १७, सिन्धुली । सिन्धुलीको कमलामाई न.पा.७ माझिटार स्थित बि.पि राजमार्गमा एम्बुलेन्स दुर्घटना भएको छ । काठमाडौबाट धनुषा तर्फ हिँडेका काठमाण्डौंको बयोदा अस्पताल बल्खुमा उपचार पस्चात डिस्चार्ज भई आएका अनिल यादब लगायत निजका आफन्तहरू चढेको ज १ च ७७७ नं को एम्बुलेन्स आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । धनुषा सबैला नगरपालिका–४ का २१ को अनिल यादब, सोही ठाउँका २० वर्षिय सन्जु यादब, बर्ष ३० का मदन यादब, बर्ष २८ का श्रीराम यादब, .सिराहा मिर्र्चैया नगरपालिका–३ की २५ वर्षीय सुसिला यादब, सोही ठाउँका बर्ष ३५ को संजिब कुमार यादब घाइते भएका छन् । घाइतेहरुको सिन्धुली अस्पतालमा उपचरा भैरहेको छ । चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना भाईरसको सरकारको जानकारी (पत्रकार सम्मेलन)

Next Post

लकडाउनका कारण अप्ठ्यारोमा परेकाहरुलाई गोकुल गंगामा खाद्यन्न दिने : १० लाखको कोष,

Next Post
लकडाउनका कारण अप्ठ्यारोमा परेकाहरुलाई गोकुल गंगामा खाद्यन्न दिने : १० लाखको कोष,

लकडाउनका कारण अप्ठ्यारोमा परेकाहरुलाई गोकुल गंगामा खाद्यन्न दिने : १० लाखको कोष,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.