Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनका कारण अप्ठ्यारोमा परेकाहरुलाई गोकुल गंगामा खाद्यन्न दिने : १० लाखको कोष,

Milan Ghimire by Milan Ghimire
March 30, 2020
in जनता स्पेसल, समाचार
0
लकडाउनका कारण अप्ठ्यारोमा परेकाहरुलाई गोकुल गंगामा खाद्यन्न दिने : १० लाखको कोष,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,१७,

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिमा सोमबार आपत्कालिन बैठक बसेको छ । बैठकले कोरोना भाइरस (कोभिड १९) लाई नियन्त्रण गर्न विभिन्न निर्णय गरेको छ । बैठकले पालिकामा नवनिर्मित अस्पताललाई आवश्यक औषधी उपकरण खरिद गरि सेवा दिने, छ वटै वडामा तीन–तीन वटा क्वारेन्टाईन तयार गर्ने, अस्पतालमा १–१ वटा क्वारेन्टाईन बेड तयार गर्ने, बैदेशिक रोजगारबाट तथा भारतबाट फर्केकाहरूको दैनिक लगत तयार गर्ने, लगडाउनको बेला आपतमा परेका ब्यक्ति, असाय गरिबलाई खाद्यन्न उपलब्ध गर्ने, तत्काल आवश्यक औषधी तथा उपकरण खरिद गर्ने लगाएतका निर्णय गरेको पालिकाका प्रमुख खड्का सुनुवारले जनता भ्वाईसलाई जानकारी दिनुभयो । साथै बैठकले कोरोना नियन्रणको लागि १० लाखको कोष स्थापना गरेको छ ।

पालिकाको तयारी फोटोमा

  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
  • सम्बन्धीत फोटो
खड्क सुनुवारको Facebook बाट साभार

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सिन्धुलीमा एम्वुलेन्स दुर्घटना , ६ जना घाइते

Next Post

रामेछापमा सार्वजनिक र निजी सवारी साधन पूर्ण रुपमा रोक

Next Post
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन

रामेछापमा सार्वजनिक र निजी सवारी साधन पूर्ण रुपमा रोक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...