Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा सार्वजनिक र निजी सवारी साधन पूर्ण रुपमा रोक

Milan Ghimire by Milan Ghimire
March 31, 2020
in जनता स्पेसल, समाचार
0
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, १७,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक र निजी सवारी साधनलाई जिल्ला प्रवेशमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । प्रशासनले अनुमति प्राप्त सवारी साधन स्वास्थ्यकर्मी सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक र निजी यात्रुहबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारी साधन जिल्लाभित्र प्रवेश गर्न नदिने बताउनुभएको छ । प्रजिअद्धारा जारी सूचनामा भनिएको छ,‘औषधी उपचार खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैन् ।’

त्यसैगरी सूचनामा लकडाउनको अवधिमा अभाव देखाइ कालोबजारी गर्नेलाई नियन्त्रणमा लिइ कारवाही गर्नुको साथै उक्त सामाग्री जफत गरी कोराना भाइरसको नियन्त्रणको लागि उपयोग गर्ने पनि सूचनमा उल्लेख गरिएको छ ।

सुचना

स्वस्थ्य, औषधी, फार्मेसी, एम्बुलेन्स, शव बहान, इन्धन दुरसञ्चार बाहेका अन्य अत्यावश्यक खाद्यन्न, दुध, तरकारी, ग्यास डिपोहरुले बिहान ५ बजेदेखि ८ बजे र बेलुकी ५ बजेदखि ७ बजेसम्म सञ्चालन गर्ने पनि जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।

बैक तथा वित्तिय संस्थाहरुले आशिक रुपमा काउन्टर खोली बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म सञ्चालन गर्ने निर्णय गर्दै प्रजिअ शर्माद्धारा जारी गरिएको सूचनामा भनिएको छ,‘आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रमण रोग ऐन २०२० (सशोधन सहित)को दफा ३ बमोजिम कारवाही गरिनेछ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

लकडाउनका कारण अप्ठ्यारोमा परेकाहरुलाई गोकुल गंगामा खाद्यन्न दिने : १० लाखको कोष,

Next Post

ब्रेकिङ : रामेछापको माझी गाउँमा बोलेरो दुर्घटना : ३२ घाइते, १५ गम्भीर

Next Post
ब्रेकिङ : रामेछापको माझी गाउँमा बोलेरो दुर्घटना : ३२ घाइते, १५ गम्भीर

ब्रेकिङ : रामेछापको माझी गाउँमा बोलेरो दुर्घटना : ३२ घाइते, १५ गम्भीर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...