Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना रोकथामका लागि साविकका वडाहरूमा १/१ जना सहजकर्ता खटाईने

जनता भ्वाइस by जनता भ्वाइस
March 31, 2020
in जनता स्पेसल, समाचार
0
कोरोना रोकथामका लागि साविकका वडाहरूमा १/१ जना सहजकर्ता खटाईने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, चैत्र १८ । रामेछाप नगरकार्यपालिकाको आपतकालिन बैठकले रामेछाप नगरपालिका भित्र कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा क्वारेन्टटाईन व्यवस्थापन सम्बन्धित कार्यविधि २०७६ स्वीकृत गरेको छ ।

बैठकले साविकका वडाहरूमा १/१ जना सहजकर्ता समेत सिफारिस गर्ने भएको छ ।

बैठकले साविकका वडाहरूमा १/१ जना सहजकर्ता समेत सिफारिस गर्ने भएको छ । त्यस्तै लकडाउनको समयमा बाहिर गई काम गर्ने अवस्था नभएकोले नगर भित्र रहेका काम नगर्दा खान नपुग्ने परिवारको पहिचान गरि स्पष्ट मापदण्ड तयार गर्ने भएको छ । जनता भ्वाईससँको कुराकानीमा नगरप्रमुख नरबहादुर थापा मगर भन्नुहुन्छ – “हामी जनताबाटै निर्वाचित जनप्रतिनिधि हौँ। रामेछाप नगरपालिका भित्रका नागरिकहरूलाई कोरोनाको संक्रमणबाट टाढै राख्न खटिरहेका छौँ । नागरिकहरूले पनि लकडाउनलाई अझै पुर्ण समर्थन गरिदिनु हुन्छ भन्ने विस्वास लिएकोछु ।”आज लकडाउनको सातौँ दिन हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

२०७७ सालमा ६४ दिन सार्वजनिक बिदा (सूचीसहित)

Next Post

अपडेट : बोलेरो दुर्घटनामा परेका २४ जनाको परिचय खुल्यो (नामावालीसहित)

Next Post
अपडेट : बोलेरो दुर्घटनामा परेका २४ जनाको परिचय खुल्यो (नामावालीसहित)

अपडेट : बोलेरो दुर्घटनामा परेका २४ जनाको परिचय खुल्यो (नामावालीसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...