Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अपडेट : बोलेरो दुर्घटनामा परेका २४ जनाको परिचय खुल्यो (नामावालीसहित)

Milan Ghimire by Milan Ghimire
April 1, 2020
in जनता स्पेसल, समाचार
0
अपडेट : बोलेरो दुर्घटनामा परेका २४ जनाको परिचय खुल्यो (नामावालीसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, १८

रामेछाप । मङ्लबार बिहान काठमाडौंबाट अनुमति लिएर भक्तपुरमा ज्यामि काम गर्नेहरु दोरम्बा गाउँपालिका–टोकपुरतर्फ आउदै गरेको बलेरो पिकप खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा साढे पाँच बजे दुर्घटनामा परेका २४ जनाको सनाखत भएको छ ।

नामावाली हेर्नुस्

दुर्घटनमा परी ३२ जना घाइते भएका थिए । दुई जनाको उपचारको क्रममा ज्यान गएको छ । बा १४ च ९४९८ बलेरो गाडी बढी यात्रुबोकेका कारण दुर्घटनामा परेको थियो ।

यता घटनाबारेमा रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बलेरो गाडीले सवारी पास अनुमतिपत्र नै नलिएको जनता भ्वाइसलाइ बताउनुभएको छ । उहाँले प्रशासनको आँखा छलेर क्षमता भन्दा बढी यात्रु बोकेर गाडी सञ्चालन गर्दा दुःखद घटना हुन पुगेको बताउनुभएको हो ।

सम्बन्धित समाचार

  • रामेछापमा सार्वजनिक र निजी सवारी साधन पूर्ण रुपमा रोक
  • अपडेट : रामेछापमा बोलेरो दुर्घटना ३२ घाइते,
  • ब्रेकिङ : रामेछापको माझी गाउँमा बोलेरो दुर्घटना : ३२ घाइते, १५ गम्भीर
  • अपडेटः एक जनाको मृत्यु
  • अपडेट : थप एकको मृत्यु,

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोना रोकथामका लागि साविकका वडाहरूमा १/१ जना सहजकर्ता खटाईने

Next Post

एम्बुलेन्स चालकहरुको माग पुरा गर्न आफु असर्मथ- स्वास्थ्य प्रमुख कर्ण

Next Post
एम्बुलेन्स चालकहरुको माग पुरा गर्न आफु असर्मथ- स्वास्थ्य प्रमुख कर्ण

एम्बुलेन्स चालकहरुको माग पुरा गर्न आफु असर्मथ- स्वास्थ्य प्रमुख कर्ण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...