Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एम्बुलेन्स चालकहरुको माग पुरा गर्न आफु असर्मथ- स्वास्थ्य प्रमुख कर्ण

जनता भ्वाइस by जनता भ्वाइस
April 1, 2020
in जनता स्पेसल, समाचार
0
एम्बुलेन्स चालकहरुको माग पुरा गर्न आफु असर्मथ- स्वास्थ्य प्रमुख कर्ण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, १९

रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका स्वास्थ्य प्रमुख जितेन्द्र कर्णले एम्बुलेन्स चालकहरुको माग पुरा गर्न आफु असर्मथ भएको बताउनुभएको छ ।

ज्वरोका बिरामी बोक्न एम्बुलेन्स चालकहरुले असहज महसुस गरि रोखका छन् भन्ने जनता भ्वाईसको प्रश्नमा उहाँले यो जायज माग नभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो अमेरीका लगायतका देशले पनि यो माग पुरा गरेका छैनन् ।

नेपाल सरकारले कसरी उहाँले हाल सम्म जिल्लामा कुनै पनि कोरोना भाइरसका संकास्पद बिरामी नभएको जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा कुल ५३ वटा आईसोलेसन बेड, २ सय २९ वटा क्वारेन्टाइन बनेका छन् भने ७७ जना क्वारेन्टाइनमा रहेका छन् ।

उहाँले बाहिरी देश तथा जिल्लाबाट आउनेहरुलाई अनिवार्य स्वास्थ्य परिक्षण गर्न आग्रह गर्नुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अपडेट : बोलेरो दुर्घटनामा परेका २४ जनाको परिचय खुल्यो (नामावालीसहित)

Next Post

नागरिक जिम्मेवार र सचेत भए कोरोना स‌ंक्रमणबाट बच्न र बचाउन सकिन्छ

Next Post
नागरिक जिम्मेवार र सचेत भए कोरोना स‌ंक्रमणबाट बच्न र बचाउन सकिन्छ

नागरिक जिम्मेवार र सचेत भए कोरोना स‌ंक्रमणबाट बच्न र बचाउन सकिन्छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.