Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, ८ लाख ५६ हजार ९ सय बढीमा संक्रमण

जनता भ्वाइस by जनता भ्वाइस
April 1, 2020
in जनता स्पेसल, समाचार
0
अपडेट : कोरोनाबाट  साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत,१९,

रामेछाप । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ ।
८ लाख ५६ हजार ९ सय १० जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितहरु ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् । कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा थप ८ सय ३७ जनाको मृत्यु भएको छ ।

त्यहां मृतकको संख्या १२ हजार ४ सय २८ पुगेको छ । कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ ।

त्यहां थप ७ सय ४८ जनाको मृत्यु भएको छ । यता अमेरिकामा पनि कोराना संक्रमण तीब्र गतिमा फैलिरहेको छ ।

थप ७ सय १९ जनाको मृत्यु भएपछि अमेरिकामा मृतकको संख्या ३ हजार ८ सय ६० पुगेको छ । फ्रान्समा पनि मृतकको संख्या बढेको छ । त्यहां कोरोनाका कारण ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ ।

उता, इरानमा २ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ । बेलायतमा १ हजार ७ सय ८९ जनाको मृत्यु छ । जर्मनीमा थप १ सय ३० जनाको मृत्यु भएको छ भने मृतकको संख्या ७ सय ७५ पुगेको छ । कोरोना संक्रमण नियन्त्रण गरेको चीनमा हालसम्म ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्ड्समा १ हजार ३९ जनाको मृत्यु भएको छ । बेल्जियममा ७ सय सय ५ जनाको मृत्यु भएको छ । पोर्चुगलमा १ सय ६० जनाको मृत्यु भएको छ ।

यता भारतमा पनि कोरोनाको महामारी फैलिरहेको छ । मृतकको संख्या ३५ पुगेको छ भने १ हजार ३ सय ९७ जना संक्रमित छन् ।

आमनागरिकले लकडाउन र सरकारी निर्देशन पालना नगरेका कारण क्षति बढिरहेको अधिकारीहरुको भनाई छ ।

पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ९ सय ३८ पुगेको छ । बंगलादेशमा कोरोना संक्रमणका कारण पांच जनाको मृत्यु भएको छ । एजेन्सी

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना भाईरसको सरकारको जानकारी (पत्रकार सम्मेलन)

Next Post

सरकारले किनेको ७५ हजार थान कोभिड परीक्षण किट उपयोग भएन

Next Post
सरकारले किनेको ७५ हजार थान कोभिड परीक्षण किट उपयोग भएन

सरकारले किनेको ७५ हजार थान कोभिड परीक्षण किट उपयोग भएन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.