Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तरुण दल रामेछापले गर्यो PPE हस्तान्तरण (भिडियो सहित )

Milan Ghimire by Milan Ghimire
April 3, 2020
in टिभि, राष्ट्रिय समाचार, समाचार
0
तरुण दल रामेछापले  गर्यो PPE  हस्तान्तरण (भिडियो सहित )
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत्र २१ ।

रामेछाप । नेपाली कांग्रेसको भातृ संस्था तरुण दल रामेछापले PPE ( Personal Protective Equipment) हस्तान्तरण गरेको छ । शुक्रवार सदरमुकाम मन्थली स्थित जिल्ला प्रहरी कार्यालयलाई १२ थान, तामाकोशी अस्पतालका एम्बुलेन्स चालकलाई १ थान, रामेछाप सामुदायिक अस्पतालका एम्बुलेन्स चालकलाई १ थान, नेपाल रेडक्रस सोसाईटी रामेछापका एम्बुलेन्स चालकलाई २ थान PPE ( Personal Protective Equipment) हस्तान्तरण गरेको हो ।

त्यस्तै तरुण दल रामेछापले जिल्लामा सक्रिय रहेका राष्ट्रिय संचार माध्यममा कार्यरत ३ जना पत्रकारलाई पनि PPE ( Personal Protective Equipment) हस्तान्तरण गरेको छ । कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता दिपक भट्ट, News 24 का रामेछाप संवाददाता युवराज श्रेष्ठ र जनता टेलिभिजनका रामेछाप संवाददाता सुमित श्रेष्ठलाई १/१ थान PPE ( Personal Protective Equipment) हस्तान्तरण गरेको तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्काले जानकारी दिनु भयो ।

PPE ( Personal Protective Equipment) हस्तान्तरण किन भन्ने जनता भ्वाईसको सवालमा तरुण दल रामेछापका उपाध्यक्ष बासु फुयालले भन्नु भयो-“बिश्व भरि फैलिएको कोरोना भाईरस सङ्क्रमणको महामारीबाट एम्बुलेन्स चालक, प्रहरी तथा पत्रकारलाई पनि जोगाउनु राष्ट्रको दायित्व हो भन्ने बोध गराउन हामीले सानो सुरुवात मात्र गरेका हौँ।”हस्तान्तरण कार्यक्रम मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतको उपस्थितिमा भएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोनाको खोप परीक्षणमा सफलता मिलेको पिट्सबर्ग विश्वविद्यालयको दावी

Next Post

पोखरामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइयो

Next Post
अपडेट : कोरोनाबाट  साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित

पोखरामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइयो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.