Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप प्रशासनद्वारा लकडाउनमा थप कडाइ : अब सवारी पास जारी नगर्ने

जनता भ्वाइस by जनता भ्वाइस
April 6, 2020
in राष्ट्रिय समाचार, समाचार
0
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, २३,

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले लकडाउनलाई थप कडाइ गरेको छ । मन्त्रीपरिषद्ले गत शनिबार निर्णय गरेसँगै आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापले पनि एक सुचना जारी गर्दै अब एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म पनि जान नपाइने निर्देशन दिएको छ ।

सुचना

जिल्ला प्रशासन कार्यालयद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत आवागमनमा नियन्त्रण गर्ने निर्णय भएको हुँदा यस कार्यालयबाट सवारी अनुमति पास जारी नहुने व्यहोरा सबैमामा जानकारी गराइन्छ । रामेछापमा दुई नगरपालिका र ६ वटा गाउँपालिका गरि आठ वटा स्थानीय तह रहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एसईई र कक्षा १२ को परीक्षा सँगै हुनसक्छ : परीक्षा बोर्ड

Next Post

गैराथोक र अर्चलेको जङ्गलमा भिषण आगोलागी

Next Post
गैराथोक र अर्चलेको जङ्गलमा भिषण आगोलागी

गैराथोक र अर्चलेको जङ्गलमा भिषण आगोलागी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...