Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दोस्रो पटक कोरोना भाइरस रोकथामका लागि डिस इन्फेक्टेन्ट किटनाशक औषधी छर्कीयो

Milan Ghimire by Milan Ghimire
April 7, 2020
in राष्ट्रिय समाचार, समाचार
0
दोस्रो पटक कोरोना भाइरस रोकथामका लागि डिस इन्फेक्टेन्ट किटनाशक औषधी छर्कीयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२४,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले नगरभित्र कोरोना रोकथामका लागि डिस इन्फेक्टेन्ट किटनाशक औषधी सोमबार दास्रो पटक छर्कीएको छ ।

गएको बिहिबार वडा नं १ को थापाचोकबाट डिस इन्फेक्टेन्ट छर्किन थालेको किटनाशक आज दोस्रो पटक नगरपालिकाको बजार क्षेत्र लगाएतका स्थानमा छकिएको हो ।


सोमबार भैसेश्वर, देवकोटा चोक, प्रशासन जानेबाट, करमबोट, हाटेचौर, आकाशे लगाएतका स्थानमा डिस इन्फेक्टेन्ट किटनाशक औषधी छर्कीएको हो ।

डिस इन्फेक्टेन्ट छर्केर आतङ्कको रुप लिएको कोरोना भाईरसबाट जोगाउन र जोगिने प्रयासमा लागेको मन्थली नगरपालिकाका स्वस्थ्य शाखाका प्रमुख केशव फुयाँलले जनता भ्वाईसलाइ जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

Next Post

कांग्रेसले बनायो कोरोनाबारे जानकारी दिने एप

Next Post
कांग्रेसले बनायो कोरोनाबारे जानकारी दिने एप

कांग्रेसले बनायो कोरोनाबारे जानकारी दिने एप

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...