Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कांग्रेसले बनायो कोरोनाबारे जानकारी दिने एप

जनता भ्वाइस by जनता भ्वाइस
April 6, 2020
in समाचार
0
कांग्रेसले बनायो कोरोनाबारे जानकारी दिने एप
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चैत,२४,

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाबारे जानकारी दिने वेब एप बनाएको छ।

कांग्रेसले ‘कोभिड १९ स्व : परीक्षण एप’ सोमबारदेखि सञ्चालनमा ल्याएको हो। प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले एप सञ्चालनमा ल्याएको हो।

यस्तो छ विज्ञप्ति:

उक्त एपमा कोरोनाबारे अत्यावश्यक जानकारीका साथै विश्व र नेपालको ताजा अपडेट पनि राखिएको प्रवक्ता शर्माले बताउनुभयो ।

‘विशेषज्ञ चिकित्सकहरुको परामर्शमा कांग्रेसको सूचना,संचार तथा प्रचार विभागले आज वेब एप सार्वजनिक गरेको छ,’ शर्माले भने, ‘यसको परिमार्जित भर्सन हामी जिपिएसमार्फत् लिंक गर्ने पहल गर्दैछौं। ज्वरोका विरामीलाई प्रत्यक्ष रूपमा ट्रेस गर्ने प्रणालीको विकास गर्ने तयारी छ।’

महामारी फैलिएको खण्डमा संक्रमित व्यक्तिको घर पहिचान गरेर उसलाई अस्पतालसम्म पुर्‍याउन सरकार वा स्वयमसेवीहरूलाई त्यसले सहयोग पुर्‍याउने शर्माको भनाइ छ।

नेपालमा हालसम्म ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएकोमा एक जना निको भइसकेका छन् भने बाँकी काठमाडौं र धनगढीमा उपचाररत छन्।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दोस्रो पटक कोरोना भाइरस रोकथामका लागि डिस इन्फेक्टेन्ट किटनाशक औषधी छर्कीयो

Next Post

कोरोना संक्रमणबाट बचाउन ब्यक्तिगत लगानीमा सामाग्री हस्तान्तरण

Next Post
कोरोना संक्रमणबाट बचाउन ब्यक्तिगत लगानीमा सामाग्री हस्तान्तरण

कोरोना संक्रमणबाट बचाउन ब्यक्तिगत लगानीमा सामाग्री हस्तान्तरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...