Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उच्चस्तरीय सर्वदलिय संयन्त्र के सेकाउन चाहियाे?ठाडै खारेज गर,

जनता भ्वाइस by जनता भ्वाइस
April 11, 2020
in समाचार
0
उच्चस्तरीय सर्वदलिय संयन्त्र के सेकाउन चाहियाे?ठाडै खारेज गर,

;~rf/u|fddf ;~rf/ /fHodGqL afF:sf]6f g]kfn kqsf/ dxf;+3åf/f a'waf/ cfof]lht ;~rf/ tyf ;"rgf k|ljlw /fHodGqL uf]s'nk|;fb afF:sf]6fnfO{ awfO{ tyf z'esfdgf sfo{qmddf wf/0ff /fVb} /fHodGqL afF:sf]6f . tl:a/ M k|sfz l;njfn÷/f;;

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

चैत २९, २०७६ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संविधानले नचिन्‍ने सर्वदलीय संयन्त्रको प्रस्ताव खारेज गर्न माग गरेका छन।  शुक्रबार अपरान्ह सामाजिक सञ्‍जालमार्फत पूर्वमन्त्री बाँस्कोटाले संविधानले नचिन्‍ने सर्वदलीय संयन्त्र के सेकाउन चाहियो? भन्दै प्रश्‍नसमेत गरेका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले   बिहीबार साँझ एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै कोरोना भाइरस (कोभिड–१९’ रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउनुपर्ने बताएका थिए।  दाहालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी संयन्त्रमात्रै पर्याप्त नहुने भन्दै सर्वपक्षीय संयन्त्रको खोजेका थिए। त्यसपछि सामाजिक सञ्जालमा प्रचण्डको उक्त प्रस्तावको पक्ष र विपक्षमा टिप्पणी भइरहेका छन्।  पूर्वमन्त्री बाँस्कोटाले पनि प्रचण्डको उक्त प्रस्ताव ठाडै खारेज गर्न माग गरेका छन्। ‘तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन्। सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ कोरोनाविरुद्ध अहोरात्र हातेमालो गरिरहेका छन्’, उनले भनेका छन्, ‘अनिसँगै स्वास्थ्यकर्मी, सेना, प्रहरी, कर्मचारी र नागरिक युद्धमोर्चामै जुटेका  छन्। यस्तो बेला संविधानले नचिन्‍ने उच्चस्तरीय सर्वदलीय संयन्त्र के सेकाउन चाहियो? ठाडै खारेज गर, सरकार।’

तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन।सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ काेरना बिरुद्ध अहाेरात्र हातेमालोसाथ कार्यरतछन।अनिसगै स्वास्थ्यकर्मी,सेना,पुलिस,कर्मचारी र नागरिक युद्धमाेर्चा मै।तब संबिधानले नचिन्ने उच्चस्तरीय सर्वदलिय संयन्त्र के सेकाउन चाहियाे?ठाडै खारेज गर,सरकार।

— Gokul Prasad Baskota (@GokulPBaskota) April 10, 2020

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना कोषमा रामेछाप प्रहरीको मात्रै १ लाख ७० हजारभन्दा बढी सहयोग

Next Post

संसद विकास कोष खारेज गरिहालौं– नारायणकाजी श्रेष्ठ

Next Post
संसद विकास कोष खारेज गरिहालौं– नारायणकाजी श्रेष्ठ

संसद विकास कोष खारेज गरिहालौं– नारायणकाजी श्रेष्ठ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.