Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनको मौका छोपी कपिलवस्तुमा रातारात नदी दोहन

जनता भ्वाइस by जनता भ्वाइस
April 12, 2020
in समाचार
0
लकडाउनको मौका छोपी कपिलवस्तुमा रातारात नदी दोहन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र ३०, भगवती न्यौपाने,

कपिलवस्तु । सरकारले लकडाउन गरेर सबैलाई होम क्वारेनटाइनमा बस्न निर्देशन गरेपनि यति बेला कपिलवस्तु वाणगंगाका तस्कर भने रातभर नदी दोहनमा व्यस्त हुने गरेको पाइएको छ ।
केही दिन यता वाणगंगा नदीमा नदीजन्य पदार्थको दोहन अत्याधिक भैरहेको पाएको हो । वाणगंगा– नगरपालिकाको ४ र ८ नम्बर वडा भित्रको सिमनामा प्रर्ने र भलवाडको कोईली खोलामा रहेको खोजीपुर सामुदाईक वन क्षेत्रको स्थानबाट पटक पटक बालुवा, गिट्टी, मिस्कट र ढुङा लगायताका नदिजन्य पदार्थ अबैधरुपमा चोरि तस्किरी गरेको पाएपछि शनिबार जिल्ला प्रशासन कार्यलय कपिलबस्तुको अगुवाइृमा स्थलगत अनुगमन भएको छ ।
चोरी निकासी बढेको गुनासो आएपछि शनिवार वाणगंगा नदी र भडवाको कोईली नदिमा समन्व्य समिति, वाणगंगा नगर र संचारकर्मिको टोलीले अनुगमन गरेको हो ।

अनाधिकृत रुपमा एक्सभेटर तथा अन्य मेसिनहरु प्रयोग गरि रातीको समयमा चोरी भएको बताउदै यस्ता अनाधिकृत चोरी गर्नेलाई पहिचान गरि कारबाहि गर्ने जिल्ला प्रशासन कार्यलय कपिलवस्तु प्रशासकिय अधिकृत मनोज कुमार सैनिले वताउनु भएको छ ।
शैनिले प्रत्यक्ष अनुगमनमा केही सामान जफत भएको वताउदै नगरपालिकाले अनुगमनका क्रममा नदीजन्य पदार्थ चोरी गरी डम्पिङ गरी राखिएको अवैध सामग्रीलाई नियन्त्रणमा लिएको वताउनु भयो ।

यता नगरका उप प्रमुख चक्र अर्यालले हामीले वाणंगगा खोला र कोईली खोलामा अनुगमनका क्रममा चोरी गरेको देखिएको र रोकथामका लागि प्रशासन कार्यालयमा जानकारी गराएको वताउनु भयो । वाणगंगामा र खोजीपुर सामुदायिक बनको कोईली नदिको विचमा पनि चोरी भएको पाईएको वताउदै चोरी ग्रर्ने गिरोहलाई पतालगाई तुरुन्तै कारवाई अगाडि वढाउने वताउनु भयो ।

यता लकडाउनको समयमा अबैध रुपमा नदि जन्यपदार्थ चोरी निकासि बढेको सुचनाको आधारमा अनुगमनमा आउएका जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलले वाणगंगा नगरपालिका अन्तरगतका खोलामा नदिजन्य पदार्थ धेरै उत्खनन भएको देखिएको र यस कार्यमा सङलग्न पक्षलाई शुक्ष्मरुपमा अनुसन्धान गरि कारवाहीको दायरामा ल्याउने वताउनु भएको छ ।

यता स्थानिय वडा नं ९ का वडा अध्यक्ष धुव्र वेल्वासेलले अहिले रातको समयमा चोरीहुने गरेको वताउदै उक्त कोईली खोलावाट ठुलोमात्रा चोरी हुदा समेत सुरक्षा निकायलाई समयमै खबर गरेपनि कुनै चासो नदेखाएको वताउनु भयो । अनुगमनको क्रममा वाणगंगा नगरपालिकाका प्रशासकिय अधिकृत चुडामणी पन्थीले राज्यको सम्पतिमा यसरी रातको समयमा तस्करहरुले नदीजन्य पदार्थ उत्खनन गरी डम्पिङ गरेर राखेको पाएको र उक्त नदिजन्य पदार्थ अहिले सुरक्षा निकायको जिम्मा राखीयको र अब उक्त पदार्थ प्रकृया पुरागरी नगरपालिका अगाडी बढ्ने वताउनु भयो । तस्करहरुले राति १२ बजेदेखि विहान ४ बजेसम्म नदीको दोहन गर्ने गरेको पाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दोलखाबाट आइपुगे पैदल १६ जना मजदुर, १० दिनमा सल्यान पुगिएला ? भिडियो सहित

Next Post

लिखु तामाकोशीमा भिरबाट लडेर एकको मृत्यु

Next Post
लिखु तामाकोशीमा भिरबाट लडेर एकको मृत्यु

लिखु तामाकोशीमा भिरबाट लडेर एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.