Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु तामाकोशीमा भिरबाट लडेर एकको मृत्यु

Milan Ghimire by Milan Ghimire
April 12, 2020
in राष्ट्रिय समाचार, समाचार
0
लिखु तामाकोशीमा भिरबाट लडेर एकको मृत्यु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

चैत्र ३०,

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ भुर्साको भिरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ।

जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ भुर्सा भन्ने ठाउँमा ४८ बर्षिय ज्ञान बहादुर सुनुवारको लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यलय धोबिले जनाएको छ ।


ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका ४ नेवारे स्थायी घर भएका सुनुवार रामेछाप जिल्ला, लिखु तामाकोशी गाउँपालिका १ दुरगाउँको पुन्दि भन्ने ठाउँमा २० बर्ष देखी बसोवास गर्दै आएको प्रहरी जवान अञ्जन हरि न्यौपानीले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

हाँका अनुसार गएको चैत २६ गते घरबाट सामान किन्न भनी धोवीहाट हिँडेका सुनुवार घर नफर्केपछी २७ गते देखि खोजी गर्न थालिएको र ४ दिनपछी चैत २९ गते लिखु तामाकोशी गाउँपालिका भुर्साको पाखामा मृत अबस्थामा फेला परेको हुन ।

बाटोबाट करिब ५०० सय मिटर तल उनको शव फेला परेको थापाको भनाइ छ।मृतक सुनुवारको शवलाई स्थानिय र प्रहरी मिलेर उद्दार गरेका थिए । मृतक सुनुवारको शव पोष्टमार्टम गर्न जिल्ला सदरमुकाम मन्थली ल्याएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

लकडाउनको मौका छोपी कपिलवस्तुमा रातारात नदी दोहन

Next Post

वाग्मती प्रदेश सरकारले विशेषज्ञसहित १६६ डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने

Next Post
वाग्मती प्रदेश सरकारले विशेषज्ञसहित १६६ डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने

वाग्मती प्रदेश सरकारले विशेषज्ञसहित १६६ डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.