Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रेडक्रसद्वारा दुइ पालिकालाई सामाग्री हस्तान्तरण : मन्थलीलाई १० थान पिपिइ

Milan Ghimire by Milan Ghimire
April 12, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रेडक्रसद्वारा दुइ पालिकालाई सामाग्री हस्तान्तरण : मन्थलीलाई १० थान पिपिइ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

चैत्र ३०,

रामेछाप । नेपाल रेडक्रस सोसाइटी रामेछापले दोरम्बा गाउँपालिका र सुनापती गाउपालिकालाई क्वारेनटाइनको प्रयोजनका लागि सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

शनिबार र आइतबार कोरोना भाइरस संक्रमणबाट सुरक्षीत हुने सामाग्री हस्तान्तरण पालिकाहरुलाई पालिकामानै पुगेर हस्तान्तरण गरेको  नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका मन्त्री जयप्रकाश श्रेष्ठले जनता भ्वाईसाई जानकारी दिनुभयो ।

  • सम्बन्धित फोटो
  • सम्बन्धित फोटो
  • सम्बन्धित फोटो
सम्बन्धित फोटोहरु

रेड्क्रसले दोरम्बा गाउँपालिकालाई मण्डी २० थान, बाल्टीन १० थान र हात धुने साबुन १ सय ५० पिस दिएको हो । त्यस्तै सुनापती गाउँपालिकालाई विभिन्न परिमाणका आवश्यक सामाग्री दिएको मन्त्रि श्रेष्ठले बताउनुभयो ।  

पालिकामा अपुग भएको सामाग्री स्थानीयहरुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउनको लागि शाखाले दिएको श्रेष्ठको भनाई छ ।

मन्थली नगरपालिकामा पनि आवश्यक सामाग्री हस्तान्तरण

(पिपिइ) मन्थली

यता मन्थली नगरपालिकालाई सोहि नगरपालिका वडा न ९ पुरानागाउँका वडा अध्यक्ष बुद्धि बहादुर पुलामीको अगुवाइमा सोही वडाबासी कृष्ण कुमार श्रेष्ठ र प्रकाश श्रेष्ठले मन्थली नगरपालिकालाई २ सय थान सर्जिकल मास्क तथा (पिपिइ) पर्सनल प्रोटेक्टिभ ईक्युप्मेट १० थान हस्तान्तरण गरेको मन्थली नगरपालिकाका ईन्जिनियर होम खड्काले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आफू र आफ्ना बाँचे पो मनाउने नयाँ वर्ष, घरमै बसौँ नयाँसालमा

Next Post

भोलीबाट रामेछापमा कोरोना र्‍यापिड टेष्ट गरिने

Next Post
भोलीबाट रामेछापमा कोरोना र्‍यापिड टेष्ट गरिने

भोलीबाट रामेछापमा कोरोना र्‍यापिड टेष्ट गरिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...