Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भोलीबाट रामेछापमा कोरोना र्‍यापिड टेष्ट गरिने

जनता भ्वाइस by जनता भ्वाइस
April 13, 2020
in राष्ट्रिय समाचार, समाचार
0
भोलीबाट रामेछापमा कोरोना र्‍यापिड टेष्ट गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, ३०,

रामेछाप । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको नमूना परीक्षणको काम सरकारले तीब्र गतिमा अगाडि बढाएको छ ।


सरकारले रामेछाप जिल्लाभित्र पनि र्यापिड डायगोनोस्टिक टेस्ट (आरडीटी)बाट कोरोनाको आशंका लागेका व्यक्तिहरुको परीक्षण गर्ने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जनता भ्वाईसलाई जानकारी दिनुुभयो ।

प्रमुख कर्णले तीन सय किट प्राप्त भएको बताउदै भोली (सोमबार) बाट नै परीक्षणको काम सुरु गर्ने रामेछाप बताउनुुभयो ।
उहाँले भन्नुभयो – स्वास्थ्य मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई तीन सय थान किट उपलब्ध गराएको छ, भोलीबाट मन्थली नगरपालिका र पर्सी रामेछाप नगरपालिकामा परीक्षण गर्दै, क्वारेन्टाइनमा रहेका व्यक्ति र उनीहरुको परिवारका सदस्यहरुलाई पहिलो चरणमा परीक्षण गछौं ।’

उहाँको अनुसार जिल्लामा ६५ जना होम क्वारेन्टानमा रहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रेडक्रसद्वारा दुइ पालिकालाई सामाग्री हस्तान्तरण : मन्थलीलाई १० थान पिपिइ

Next Post

विपदमा परेकाहरुलाई उद्दार गर्न रामेछापका युवा एक जुट

Next Post
विपदमा परेकाहरुलाई उद्दार गर्न रामेछापका युवा एक जुट

विपदमा परेकाहरुलाई उद्दार गर्न रामेछापका युवा एक जुट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.