Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण

जनता भ्वाइस by जनता भ्वाइस
April 14, 2020
in समाचार
0
अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,२

काभ्रे ।काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा परिक्षणको क्रममा कोरोना संक्रमणको लक्षण देखिएको छ । थप परिक्षणका लागि धुलिखेल अस्पतालमा पठाएको छ ।

बेथान्थोक गाउँपालिका वडानम्वर ५ का २८ बर्षिय युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनी चैत्र ९ गते भारतबाट नेपाल फर्किएका थिए । उनलाई आज नै धुलिखेल अस्पतालमा थप परिक्षणका लागि पठाएको छ । पहिलो परिक्षणमा उहाँलाई संक्रमण देखिए पनि दोश्रो परिक्षणमा नदेखिन सक्ने अस्पतालले जानकारी दिएको छ । बेथान्चोक गाउँपालिमा २२ जना चैत्र १ गते पछि फर्किएका ब्यक्तिहरु छन् ।

त्यस्तै मण्डन देउपुर नगरपालिमा वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षिय युवामा द्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनी गएको चैत्र ७ गते दुबईबाट फर्किएका थिए । उनलाई २२ दिनक्वारेन्टाईनमा राखेर घर पठाईएको थियो । उनलाई पनि थप परिक्षणका लागि धुलिखेल अस्पताल पठाएको छ । उनको स्वाबको परिक्षणपछि दोश्रो रिपोर्ट आउनेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

धादिङका एक पुरुषलाई र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

Next Post

सिन्धुलीमा एक हप्ता आयातित सामानमा प्रतिवन्द, ३ घण्टा पसल खोल्न पाइने

Next Post
सिन्धुलीमा एक हप्ता आयातित सामानमा प्रतिवन्द, ३ घण्टा पसल खोल्न पाइने

सिन्धुलीमा एक हप्ता आयातित सामानमा प्रतिवन्द, ३ घण्टा पसल खोल्न पाइने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.