Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा एक हप्ता आयातित सामानमा प्रतिवन्द, ३ घण्टा पसल खोल्न पाइने

Milan Ghimire by Milan Ghimire
April 15, 2020
in समाचार
0
सिन्धुलीमा एक हप्ता आयातित सामानमा प्रतिवन्द, ३ घण्टा पसल खोल्न पाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,२ सम्झना श्रेष्ठ,

बैशाख २ सिन्धुली । सिन्धुलीमा अवको एक हप्ता बाहिरी जिल्ला बाट आयात हुने तरकारी तथा फलफुल बन्द गरीने भएको छ । आज बसेको सर्वदलिय बैठकले विश्वभर फैलिरहेको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यजर गर्दै यस्तो निर्णय गरेको हो । यो निर्णयको आज मध्यराती १२ बजेदेखि आगामी बैशाख ९ गते राती १२ बजेसम्म लागु हुने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
यसैगरि जिल्ला भित्र संचालित दुध, फलफुल, खाद्यान्न तथा तरकारीको पसल खोल्ने समयको पनि निर्धारण गरिएको छ । अव दुध, फलफुल, खाद्यान्न तरकारी लगाएत सामग्रीको पसलहरु विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण

Next Post

सिन्धुलीमा ८६ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

Next Post
काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण

सिन्धुलीमा ८६ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.