Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा ८६ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

Milan Ghimire by Milan Ghimire
April 14, 2020
in समाचार
0
काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २ ,सम्झना श्रेष्ठ,

सिन्धुली । सिन्धुलीमा अहिलेसम्म ८६ जनाको कोरोना परिक्षण गरिएको छ । मंगलबार मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा ६४ जनाको कोरोना परिक्षण जिल्ला प्रशासन कर्यालय सिन्धुलीका सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । मंगलबार मरिणमा ३८ र हरिहरपुरगढीमा २६ जनाको कोरोना जाँच गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको बताइएको छ ।
गत आइतबारदेखि सिन्धुलीमा ¥यापिट डाइग्नोस्टिक टेष्ट (आरडिटि) मार्फत कोरोना परिक्षण सुरु गरिएको हो । हालसम्म दुधौली नगरपालिकामा १८ जना, सिन्धुली अस्पतालमा ४ जना, मरिण गाउँपालिका ३८ जना र हरिहरपुरगढी २६ जना गरि ८५ जनाको स्वास्थ्य परिक्षण गरिसकिएको छ । हालसम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ अर्थात कोरोना संक्रमण नभेटि आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
यसैबिच मंगलबार सिन्धुली अस्पतालमा काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका सिन्धुलीको कमलामाई नगरपालिका ७ रामपुरका एक पुरुषर्को यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) गरिएको छ । उनको (आरडिटि) टेस्ट गर्दा रिपोर्र्ट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । अहिले उनी र उनको बुवा लाई शिवनगरमा रहेको क्वारेन्टाइनमा राखिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सिन्धुलीमा एक हप्ता आयातित सामानमा प्रतिवन्द, ३ घण्टा पसल खोल्न पाइने

Next Post

सांसदले पाउने बजेट कोरोना कोषमा राखिने

Next Post
सांसदले पाउने बजेट कोरोना कोषमा राखिने

सांसदले पाउने बजेट कोरोना कोषमा राखिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.