Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सांसदले पाउने बजेट कोरोना कोषमा राखिने

Milan Ghimire by Milan Ghimire
April 15, 2020
in समाचार
0
सांसदले पाउने बजेट कोरोना कोषमा राखिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, ०२ निरोज कुमार थापा,

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले पाउँदै आएको बजेट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राखिने भएको छ ।

स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको चालु आर्थिक वर्षको खर्च हुन बाँकी र आगामी आर्थिक वर्ष २०७७/२०७८ को बजेट कोरोना रोकथाम कोषमा राख्नेबारे आज सहमति जुटेको हो ।

मंगलबार दिउँसो झण्डै ५ घण्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिनिधसभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतक, सचेतक, सभामुख, संघीय संसद्‍का कार्यवहाक महासचिव, सचिवलगायत उपस्थित थिए ।

प्रतिनिधिसभामा निर्वाचित १६५ जनालाई चालु आर्थिक वर्षमा ६ करोडको दरले बजेट छुट्याइएको थियो । यो बजेट एकमुष्ट रुपमा हिसाब गर्दा करिब १० अर्ब जति हुन आउँछ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सिन्धुलीमा ८६ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

Next Post

रामेछाप नगरपालिकामा गरिएको कोरोना संक्रमण परिक्षणमा सबै रिपोर्ट नेगेटिभ

Next Post
रामेछाप नगरपालिकामा गरिएको कोरोना संक्रमण परिक्षणमा सबै रिपोर्ट नेगेटिभ

रामेछाप नगरपालिकामा गरिएको कोरोना संक्रमण परिक्षणमा सबै रिपोर्ट नेगेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.