Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,

Milan Ghimire by Milan Ghimire
April 22, 2020
in राष्ट्रिय समाचार, समाचार
0
एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,१०,

रामेछाप । रामेछापको मन्थलीमा बस दुर्घटनामा परेको छ । काठमाडौंबाट मालुखोल तर्फ आउदै गरेको अरनिको बा २ ख ६८१८ नम्बरको बस हावाको कारणले ब्रेक नलाग्दा मन्थली स्थित कुनौरीको दास्रो मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनमा परि बसका धनिसहित १५ जना घाईते भएका छन् । उनीहरुको उद्दार गरि मन्थलीको तामाकोशी अस्पतालमा उपचार भैरहेको घटना स्थलबाट प्रहरी जवान प्रकाश कुमार पौडेलले जनता भ्वाईसलाई जानकारी दिनुभएको छ । उहाँका अनुसार बसमा ३६ जना सवार रहेका थिए । उनीहरुलाई अर्काे सवारी मार्फत सुरक्षित स्थान तर्फ पठाएको छ ।

काठमाडौंमा लकडाउनले अलपत्र परेकाहरुलाई विभिन्न निकाएको पहलमा गाउँ लिएर आउने क्रममा बस दुर्घटनामा परेको हो । बस करिब विहान ४ बजे दुर्घटनामा परेकाे थियाे ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अलपत्र रामेछापेलिहरु रातारात गाउँ प्रवेश, एकै दिन सयौंको लर्को

Next Post

१२ घण्टामा २ हजार भन्दा बढी यात्रु रातारात जिल्ला भित्रीए

Next Post
१२ घण्टामा २ हजार भन्दा बढी यात्रु रातारात जिल्ला भित्रीए

१२ घण्टामा २ हजार भन्दा बढी यात्रु रातारात जिल्ला भित्रीए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.