Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कांग्रेसले साना दलसँग छलफल गर्दै, सरकारले ल्याएको अध्यादेशविरुद्ध रणनीति तय गरिने

जनता भ्वाइस by जनता भ्वाइस
April 22, 2020
in समाचार
0
कांग्रेसले बनायो कोरोनाबारे जानकारी दिने एप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख, १०

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार बाहिर रहेका साना दलहरुसँग छलफल गर्दै छ ।

सोमबार सरकारले ल्याएका दुई अध्यादेशको विरोधमा एकमत बनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसले साना दलसँग छलफल गर्न लागेको हो ।

सरकारले संसद नरहेको बेला ल्याएको अध्यादेश लोकतन्त्र विरोधी भएको ठहर गर्दै कांग्रेसले यसअघि नै तत्काल फिर्ता लिन माग गरेको हो ।

हिजो सभपति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा कांग्रेसले सरकारले ल्याएको अध्यादेशले संविधानको ठाडो उल्लंघन गरेको र लोकतन्त्रको मूल्य मान्यता विपरित रहेको ठहर गरेको छ ।

सरकारले सोमबार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश ल्याएको थियो ।

यो समाचार imagekhabar ले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

१९ एसपी एस एस पीमा बढुवा सिफारिस (सूची हेर्नुहाेस्)

Next Post

कोरोना आशंका गरिएका दुई नर्समा कोेरोना नभएको पुष्टि,

Next Post
कोरोना आशंका गरिएका दुई नर्समा कोेरोना नभएको पुष्टि,

कोरोना आशंका गरिएका दुई नर्समा कोेरोना नभएको पुष्टि,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.