Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्डमा प्रवेश गर्न अब यस्तो शर्त लागु

Milan Ghimire by Milan Ghimire
April 24, 2020
in राष्ट्रिय समाचार, समाचार
0
उमाकुण्डमा  १० लाखको कोरोना कोष स्थापना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,११,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले गाउँ प्रवेश गर्नेहरुका लागि शर्त राखेको छ । काठमाण्डौ लगाएत देशको विभिन्न स्थानमा लकडाउनको कारण समस्यामा परि अलपत्र परेका नागरीकहरूलाइ उद्दार गरि गाउँ ल्याउने काम रातारात विभिन्न निकायको पहलमा चलि रहेको छ ।

यसरी उद्दार गरि ल्याउदा बाहिरबाट आएका नागरिकहरुसगै गाउँमा अरु पनि समस्यामा पर्ने जोखिम बढेपछि पालिकाले शर्त अघि सारेको हो ।

काठमाण्डौबाट आउनेहरु हजारौंको भिडबाट आएका छन् । भिडबाट हुन सक्ने संक्रमण र संक्रमित स्थानबाट गाउँपालिका प्रवेश गर्ने नागरीकहरूले सतर्कता अपनाउन अपलि गर्दै पालिकाले गाउँ प्रवेश गर्ने सबैमा पालिकाको वडा नं ७ को विमिरे, वडा नं ६ को कालोचौतारा, वडा नं ४ को सिंगटी र वडा नं २ को देउरालीमा स्थापना गरेको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य परिक्षण गराउन थालेको हो ।

साथै पालिकाले कम्तिमा १४ दिन सम्म होम क्वारेन्टाइनमा सुरक्षित साथ बस्न, घर परिवार र छरछिमेकीको सम्पर्कमा नगइदिन, कुनैपनि स्वास्थ्य समस्या देखापरेमा हेल्थ डेस्क, स्वास्थ्य संस्थाहरू र गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न अनुरोध गरको हो ।

पालिकाले कोरोना भाइरस संक्रमणबाट आफ पनि जोगि र अरुलाई पनि जोगाउन पनि उच्च सर्तकता अप्नाउन आमनागरिकहरुका सचेत गराएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोना महामारी अन्त्य हुन नपाउदै डेंगु र स्क्रबटाइफसका बिरामी फेला

Next Post

आमालाई सम्झन दिन वा दिवस कीन कुरुँ ?

Next Post
आमालाई सम्झन दिन वा दिवस कीन कुरुँ ?

आमालाई सम्झन दिन वा दिवस कीन कुरुँ ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.