Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना कोषमा २ अर्ब १३ करोड जम्मा

जनता भ्वाइस by जनता भ्वाइस
April 26, 2020
in समाचार
0
कोरोना कोषमा १५ करोड ३१ लाख जम्मा, (नामावलीसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १४,

काठमाडौं : सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई अर्ब १३ करोड ११ लाख रुपैयाँ जम्मा भएको छ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सरकारी सङ्घसंस्था वा निकायबाट सहयोग आउने क्रम जारी छ।

पछिल्लो  पटक अम्बे स्टिलले २५ लाख, सगरमाथा इन्स्योन्स कम्पनीले  १६ लाख, नेपाल इँटा उद्योग महासङ्घले पाँच लाख कोषमा जम्मा गरेका छन्। यस्तै नेपाल निजामती कर्मचारी सङ्गठन, अर्थ विभागीय कार्यसमितिले रु दुई लाख एक हजार १११, क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले  एक लाख ६८ हजार ४५३, डिभिजन वन कार्यालय सल्यानले एक लाख ६२ हजार ५०५, चामुन्द्रा विन्दासैनी नगरपालिकाले एक लाख ५८ हजार १३३ जम्मा गरेको छ भने र भीमप्रसाद भट्टराईले  एक लाख ३१ हजार १३१ रकम कोषमा जम्मा गरेका छन्। 

नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाको ४६ लाख ५९ हजार २८३ रकम जम्मा भएको प्रवक्ता पौडेलले जानकारी दिए। सरकारले गत चैत १० गतेदेखि  राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा उपचार कोष खाता सञ्चालनमा ल्याएको हो।thahakhabar

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विदेशमा रहेका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

Next Post

कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाग्यो,विश्वमा २९ लाख संक्रमित

Next Post
अमेरिकामा एकै दिन १२ सय को मृत्यु, विश्वमा मृतकको संख्या ६९ हजार नाघ्यो

कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाग्यो,विश्वमा २९ लाख संक्रमित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.