Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समस्या परेका विद्यार्थीलाई कोठामानै राहत पुर्याउदै नेपाल बिद्यार्थी संघका नेता बुढाथोकी

जनता भ्वाइस by जनता भ्वाइस
April 27, 2020
in समाचार
0
समस्या परेका विद्यार्थीलाई कोठामानै राहत पुर्याउदै नेपाल बिद्यार्थी संघका नेता बुढाथोकी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछापको मन्थली नगरपालीका वडा नम्बर १२ गेलुका एक युवाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्दै हिडेका छन । गेलु निवासी सञ्जय बुढाथोकीले लकडाउनको समयमा तिन सय भन्दा बढी विद्यार्थीहरुलाई डेरामै पुगेर आफुले खाद्यसामग्री सहयोग गरेको बताएका छन । 
देशका विभिन्न ठाउँबाट काठमाडौंमा पठनपाठनको लागि बसेका र अहिले लक डाउनका कारण काठमाण्डौंमा अलपत्र पर्नेहरुलाई मोटरसाइकलमार्फत पीडितहरुको कोठामै राहात उपलब्ध गरेकोे बुढाथोकीले जानकारी दिए । आफुले काठमाण्डौंको बिभिन्न स्थानमा डेरामा बस्ने विद्यार्थीहरुलाई समस्या नहोस् भन्नेर घर घरमा पु¥याएको बुढाथोकी बताए । बुढाथोकी नेपाल बिद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पसका उपाध्यक्ष हुन । 
बुढाथोकीले भने -म यो संगठन अनि त्यो संगठन केही पनि भन्दिन कुनै विभेद नगरेर कोटेश्वर क्याम्पसमा पढिरहेका जो सुकै विद्यार्थी होस सहयोग गरिरहेको छु, मैले यो सहयोग कुनै चर्चामा आउनका लागि पनि होइन, डेरामा बसिरहेका साथीहरु कोही पनि भोकै बस्नुपर्ने अवस्था नआओस् भनेर सकेको सहयोग गरिरहेको हुँ, त्यस्तै धेरै साथीहरुलाई राहत लिएको फोटो फेसबुकमा हाल्ला कि भन्ने डर भएको कारण मैले राहत बाँडेको समयमा कसैको पनि फोटो खिचेका छैन, 
। बुढाथोकीले आफूले सुरुमा आफ्नै खर्चमा राहत बितरण गरे पनी अहिले विभिन्न व्यक्तिहरुले पनि सहयोग गरिरहेको बताएका छन । अहिलेसम्म आफुले करिव तीन सयभन्दा भढीलाई राहत वितरण गरिसकेको उनले बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालमा संक्रमितको संख्या ५२ पुग्यो ,१६ जना निको भएर घर फर्किए,

Next Post

विवाहको खर्च कटौती गर्दै कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेले कोरोना कोषलाई दिए

Next Post
विवाहको खर्च कटौती गर्दै  कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेले  कोरोना  कोषलाई दिए

विवाहको खर्च कटौती गर्दै कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेले कोरोना कोषलाई दिए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.