Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

जनता भ्वाइस by जनता भ्वाइस
April 29, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १७,

रामेछाप । जिल्ला अस्पताल रामेछापले कोरोनाको आशंकामा एक महिलाको स्वाब परीक्षणको लागी धुलिखेल अस्पताल पठाएको छ ।

सर्लाहि जिल्ला घर भएकी महिलाको कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरि धुलिखेल अस्पताल पठाइएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

अहिले महिलालाई जिल्ला अस्पतालको आईसुलेशनमा राखेर उपचार भैरहोको छ । महिला तराईबाट डेढ महिना अघि मात्र रामेछाप आएकी थिईन ।

उनको श्रीमान र छोराछोरी सहित ४ जनालाई भने रामेछाप नगरपालिकाको क्वारेग्टाइनमा राखिएको छ । उक्त महिलामा कोरोना संक्रमण भए नभएको स्वाब परीक्षण रिपोर्ट आएपछि मात्र थाहा हुने उहाँले बताउनुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बजेट अधिवेशन बोलाउने तयारी

Next Post

नेकपा सचिवालयको बैठक सुरु

Next Post
नेकपाका नेताहरुको अनौपचारिक छलफल, आज सचिवालय बैठक

नेकपा सचिवालयको बैठक सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.