Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापबाट धुलिखेल पठाएको एकको रिपोर्ट नेगेटिभ

जनता भ्वाइस by जनता भ्वाइस
April 30, 2020
in राष्ट्रिय समाचार, समाचार
0
सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न

A health worker in a protective gear takes a blood sample from a woman at the makeshift rapid testing center for the coronavirus disease (COVID19), in Lalitpur, Nepal April 14, 2020. Photo: Reuters

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, १८

रामेछाप । रामेछाप जिल्लाबाट धुलिखेल अस्पताल पठाएको रिपोट नेगेटिभ आएको छ । बुधबार जिल्ला अस्पताल रामेछापले एक पुरुष र एक महिलाको स्वाब परिक्षणको लागि धुलिखेल पठाएको थियो ।

उनीहरुको जिल्लामा परिक्षणको क्रममा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएको थियो ।

महिलाको रिपोर्ट आउन बाकी रहेका तर २८ वर्षीय मन्थली नगरपालिका वडा नं ६ का पुरुषको भने रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्या कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

थप एक लाख थान र्‍यापिड डाइग्‍नोस्टिक किट खरिद गरिने

Next Post

रामेछाप प्रशासनलाई सरकारी तथा गैरसरकारी संस्थाबाट थर्मल गन सहितका सामाग्री हस्तान्तरण

Next Post
रामेछाप प्रशासनलाई सरकारी तथा गैरसरकारी संस्थाबाट थर्मल गन सहितका सामाग्री हस्तान्तरण

रामेछाप प्रशासनलाई सरकारी तथा गैरसरकारी संस्थाबाट थर्मल गन सहितका सामाग्री हस्तान्तरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.