Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाप प्रशासनलाई सरकारी तथा गैरसरकारी संस्थाबाट थर्मल गन सहितका सामाग्री हस्तान्तरण

Milan Ghimire by Milan Ghimire
May 1, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछाप प्रशासनलाई सरकारी तथा गैरसरकारी संस्थाबाट थर्मल गन सहितका सामाग्री हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, १८,

रामेछाप। रामेछाप प्रशासनलाई सरकारी तथा गैरसरकारी संस्थाबाट थर्मल गन सहितका सामाग्री हस्तान्तरण एक मुस्टमा प्राप्त भएको छ। गैर सरकारी संस्था महासंघ जिल्ला शाखा रामेछाप, समुदायिक विकास समाज र पहाडी समाज कल्याण केन्द्र, श्रृजनशिल युवा समाजले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यकलाप रामेछापलाई कोरोना भाइरसबाट जाँच गर्ने र सुरक्षित हुने सामाग्री हस्तान्तरण गरेका हुन ।

सम्बन्धित फोटो, रत्न कडेलबाट प्राप्त

उनीहरुलो संयुक्त रुपमा सर्जिकल माक्स २ हजार थान, सेनिटाईजर १५० एमएलको २९५ वटा, थर्मल गन १ थान गरी कुल रु ९० हजार बराबरको स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी रूद्रा देवि शर्मामार्फत बिहिबार जिल्ला प्रशासन रामेछापलाई हस्तान्तरण गरेको गैर सरकारी संस्था महासंघ रामेछापका उपाअध्यक्ष रत्न कडेलले जनता भ्वाईसलाइ जानकारी दिनुभयो ।

उहाँका अनुसार हस्तान्तरित सामाग्री जिल्ला स्थित प्रहरी, ट्राफिक प्रहरी, सशस्त प्रहरीलाई प्रयोग गर्न मिल्ने गरि हस्तान्तरण गरिएको हो । समुदायिक विकास समाजले यस अघि पनि जिल्लाका विभिन्न पालिकाहरुलाई सामाग्री दिएको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापबाट धुलिखेल पठाएको एकको रिपोर्ट नेगेटिभ

Next Post

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वका एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसियो

Next Post
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वका एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसियो

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वका एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसियो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...