Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सगरमाथामा फाइभ-जी सेवा सुरु

जनता भ्वाइस by जनता भ्वाइस
May 1, 2020
in समाचार
0
सगरमाथामा फाइभ-जी सेवा सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १९

काठमाण्डौ । चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा फाइभ-जी नेटवर्क पुर्याएको छ । चाइना डेलीकाअनुसार ६ हजार ५ सय मिटरको उचाइमा मोबाइलको फाइभ-जी सेवा सुरु भएको छ ।

यो काम चाइना मोबाइल र हुआवेईले संयुक्त रुपमा गरेका हुन् । तिब्बत तर्फको भू-भागबाट गएको चिनियाँ टोलीले फाइभ-जी नेटवर्क जडान गरेको हो । यसको लागि चौँरी गाई र चिनियाँ भरियाले एन्टेना, सोलार लगायतका सामान ओसारेका थिए ।

योसँगै अब सगरमाथामा पनि फाइभ-जी सेवा सुरु भएको र यसले वैज्ञानिक अध्ययन, वातावरणको रेखदेख र सगरमाथामा हुने गतिविधिको अनुगमनमा सहज हुने चाइना डेलीले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आइसोलेसनमा उपचाररत महिलाको मृत्यु

Next Post

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

Next Post
काेराेना: ५ लाख ४७ हजारभन्दा धेरै निकाे भए

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.