Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर ११ लाख ५३ हजार ८ सय ४७ जना कोरोना संक्रमित निको, ३५ लाख ६२ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि,

जनता भ्वाइस by जनता भ्वाइस
May 4, 2020
in समाचार
0
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख,२२

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या साढे ३५ लाख नाघेको छ। वल्डोमिटरले सार्वजनिक पछिल्लो तथ्यांकअनुसार कुल ३५ लाख ६२ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्भर मृत्यु हुनेको संख्या २ लाख ४८ हजार १ सय १६ पुगेको छ। त्यस्तै विश्वमा एकै दिन ८१ हजार ३ सय ३० जना नयाँ संक्रमित फेला परेका छन्।

संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ११ लाख ८७ हजार ५ सय १० जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा ६८ हजार ५ सय ८१ जनाको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ३७ को ज्यान गएको तथ्यांक छ।

त्यस्तै, स्पेनमा २ लाख ४७ हजार १ सय २२ छन्। स्पेनमा अहिले सम्म २५ हजार २ सय ६४ जनाको ज्यान गएको छ। इटालीमा २ लाख १० हजार ७ सय १७ जनामा संक्रमण भेटिएको छ। त्यस्तै २८ हजार ८ सय ८४ जनाको ज्यान गएको छ।

बेलायतमा १ लाख ८६ हजार ५ सय ९९ संक्रमित छन्। त्यहाँ २८ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ। फ्रान्समा १ लाख ६८ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या २४ हजार ४ सय ४६ रहेको छ।

विश्वभर ११ लाख ५३ हजार ८ सय ४७ जना कोरोना संक्रमित निको भएका छन्।

एेजेन्सि/फोटो फाइल

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बेलायतका प्रधानमन्त्रीको खुलासा– ‘डाक्टरहरुले मलाई मृत घोषणा गर्ने तयारी गरिसकेका थिए’

Next Post

लिखु तामाकोशीमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला

Next Post
लिखु तामाकोशीमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला

लिखु तामाकोशीमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.