Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु तामाकोशीमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला

Milan Ghimire by Milan Ghimire
May 4, 2020
in राष्ट्रिय समाचार, समाचार
0
लिखु तामाकोशीमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,२२

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं १ मा एक युवक मृत भेटिएका छन् । मृत भेटिनेमा गाउँपालिकाको वडा नम्बर १ दुरागाउँ स्थाइ घर हाल सर्लाही बसाइँसराइ गरेका र लिखुतामाकोशी दिदीकै घरमा बस्दै आएका अन्दाजी २४ वर्षीय दिनेश कार्की रहेको स्थानिय लक्ष्मण खड्काले जनता भ्वाइसलाइ जानकारी दिनुभयो । उनी गएको वैशाख १९ गते राति बाट सम्पर्क बिहिन भएका थिए ।

उनलाई २ दिनपछि आइतबार बिहान घर नजिकैको जंगलमा झुन्डिको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी प्रमुख धोबिडाँडाका प्रहरी निरिक्षक मदन थापाले बताउनुभयो । उनको मृत्युको कारण के भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

फोटो काल्पनिक / फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विश्वभर ११ लाख ५३ हजार ८ सय ४७ जना कोरोना संक्रमित निको, ३५ लाख ६२ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि,

Next Post

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायमै रहेको इन्सेकको ठहर

Next Post
अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायमै रहेको इन्सेकको ठहर

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको हनन् कायमै रहेको इन्सेकको ठहर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.