Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वमा ११ लाख ९४ हजार १७७ उपचार कोरोना संक्रमित निको भए

जनता भ्वाइस by जनता भ्वाइस
May 5, 2020
in समाचार
0
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाख संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २३,

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेकाे सख्या ३६ लाख नाघेकाे छ । अढाई लाख भन्दा बढीले ज्यान गुमाएका छन् । विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण मंगलबार बिहानसम्म २ लाख ५२ हजार २४ जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा रहेको छ । अमेरिकामा कोरोनाका कारण ६९ हजार ७२५ को मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १२ लाख १२ हजार ३ सय ५४ रहेको छ । अमेरिकामा हाल सम्म १ लाख ८७ हजार ४ सय ८४ निको भएका छन्।

इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ।

विश्व्भर कोरोना संक्रमितको संख्या ३६ लाख ४२ हजार नाघेको छ । ११ लाख ९४ हजार १७७ उपचार पछि निको भएर घर फर्किसकेका छन्। 

२१ लाख ९५ हजार ८७६ जनाको उपचार भइरहेको छ । जसमध्ये ४९ हजार ६३४ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्यम रहेको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा २ सय जनाको र्यापिड परिक्षण,

Next Post

नयाँ भर्ना नलिन मन्त्रालयको परिपत्र

Next Post
शिक्षा मन्त्रालयले सुरु गरेको बेरोजगार युवा निःशुल्क तालिम लकडाउनले अन्योलमा

नयाँ भर्ना नलिन मन्त्रालयको परिपत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.