Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भारती माविको पूर्व विद्यार्थी संघको अध्यक्ष्यमा बुढाथोकी

जनता भ्वाइस by जनता भ्वाइस
May 6, 2020
in राष्ट्रिय समाचार, समाचार
0
भारती माविको पूर्व विद्यार्थी संघको अध्यक्ष्यमा बुढाथोकी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वैशाख २३,

रामेछाप । भारती माविमा पूर्व विद्यार्थी समाजको अध्यक्ष्यमा अनेरास्ववियु रामेछापको नेता एवम् भारती माविका पूर्व बाल कल्बका अध्यक्ष गणेश बुढाथोकी चयन हुनुभएको छ ।

मंगलबार रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ८ मा रहेको सो विद्यालयमा गठित उक्त समितिको उपाध्यक्षमा कृष्ण भण्डारी, सचिवमा पशुपती भण्डारी, उप–सचिवमा सिता पहरी, कोष अध्यक्षमा असल भण्डारी चयन भएका हुन ।

विद्यालयमा अध्ययनरत विद्यायर्थीहरुको सहयोग, सो विद्यालयमा रहेको शैक्षिक गतिविधीलाई सुधार गर्ने, आर्थिक कमजोरी भएको विद्यार्थीलाई सहयोग गर्ने र साथै बालमैत्री विद्यालय बनाउने उदेश्यले समिति गठन गरेको नव अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

त्यस्तै सदस्यमा रोसिला पहरी, मदन श्रेष्ठ, मदल खड्का चयन भएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लकडाउन १ हप्ता थप्ने तयारी

Next Post

ओखलढुंगामा बिरामी बोकेका दुई सवारी ठोक्कीदा एक घाइते

Next Post
एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,

ओखलढुंगामा बिरामी बोकेका दुई सवारी ठोक्कीदा एक घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.