Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वाग्मती प्रदेशका उद्योग, पर्यटनमा ‘लकडाउनले परेको असरको समीक्षा गर्न निर्देशन

जनता भ्वाइस by जनता भ्वाइस
May 7, 2020
in समाचार
0
वाग्मती प्रदेशका उद्योग, पर्यटनमा ‘लकडाउनले परेको असरको समीक्षा गर्न निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख २५,

हेटौंडा । वाग्मती प्रदेशअन्तर्गत्को उद्योग, पर्यटन तथा वातावरण समितिले ‘लकडाउन’बाट वाग्मती प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमा परेको असरको समीक्षा गर्न प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयलाइ निर्देशन दिएको छ ।

समितिका सभापति रमा आलेमगरले उद्योगहरुलाई ब्याज छुट दिने वा ब्याज तिर्न समय दिने, पुनर्कर्जाको व्यवस्था गर्ने, कृषिजन्य र ५० लाखसम्मका उद्योगहरुलाई पाँच वर्षसम्म कर तथा मूल्य अभिवृद्धि कर छुट गर्ने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न आन्तरिक भ्रमण प्याकेज घोषणा गर्ने, श्रमिकहरुको अभिलेख राख्न स्थायी अभिलेखको व्यवस्था गर्नेलगायतका १४ बुँदे निर्णय भएको बताउनुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते

Next Post

कोरोना परीक्षणमा थप तीव्रता

Next Post
र्‍यापिड किटबाट ४५ हजारको जाँच, पीसीआरबाट ११ हजार मात्रै

कोरोना परीक्षणमा थप तीव्रता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.