Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना परीक्षणमा थप तीव्रता

जनता भ्वाइस by जनता भ्वाइस
May 7, 2020
in समाचार
0
र्‍यापिड किटबाट ४५ हजारको जाँच, पीसीआरबाट ११ हजार मात्रै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २५

रामेछाप । सरकारले कोरोना परीक्षणलाई थप तीव्रता दिएको जनाएको छ । उदयपुर, नेपालगन्ज र वीरगन्जमा कोरोना सङ्क्रमित धेरै भेटिएपछि त्यहाँ परीक्षणलाई तीव्रता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगन्ज र वीरगन्जमा एक-एक हजार गरी दुई हजार तथा उदयपुरमा थप ५ सय जना गरी २५ सय जनाको कोरोना परीक्षण गर्न घाँटीको स्वाब संकलन गर्न टोली खटिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म ५४ हजार ९३ जनाको आरडीटी र १४ हजार ५ सय ९ जनाको पीसीआर गरी ६८ हजार १ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले परीक्षणको दायरा नबढाउने हो भने कोरोना संक्रमितको दर बढ्नसक्ने बताउनुभएको छ । नेपाल चिकित्सक संघ सरकारलाई सहयोग गर्न तयार रहेको छ भन्दै उहावले चिकित्सकलाई आवश्यक पर्ने सुरक्षा सामग्रीहरु भने उपलब्ध गराउनुपर्ने बताउनुभएको हो  ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

वाग्मती प्रदेशका उद्योग, पर्यटनमा ‘लकडाउनले परेको असरको समीक्षा गर्न निर्देशन

Next Post

रामेछापमा कोरोना आशंकमा उदयपुरबाट आएका दुई जनाको स्वाब परीक्षण गर्न टेकु पठाइयो

Next Post
र्‍यापिड किटबाट ४५ हजारको जाँच, पीसीआरबाट ११ हजार मात्रै

रामेछापमा कोरोना आशंकमा उदयपुरबाट आएका दुई जनाको स्वाब परीक्षण गर्न टेकु पठाइयो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.