Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा कोरोना आशंकमा उदयपुरबाट आएका दुई जनाको स्वाब परीक्षण गर्न टेकु पठाइयो

Milan Ghimire by Milan Ghimire
May 7, 2020
in राष्ट्रिय समाचार, समाचार
0
र्‍यापिड किटबाट ४५ हजारको जाँच, पीसीआरबाट ११ हजार मात्रै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २५,

रामेछाप । रामेछाप जिल्लाबाट फेरी दुई जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ । मन्थली नगरपालिका–४ घर भएका २० र ४८ वर्षका २ जना पुरुषलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनिहरुको स्वाब संकलन गरेर परीक्षण गर्न टेकु पठाइएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु एक साता अघि उदयपुरबाट आएका थिए ।

उनीहरुलाइ रुघाखोकी र ज्वरो आएको र केही दिनयता मन्थली नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । यस अघि पनि चार जनाको स्वाब परीक्षण गर्न पठाइएको थियो । उनीहरुको सबैको रिपोर्ट नेगेटिभ आएको छ । file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोरोना परीक्षणमा थप तीव्रता

Next Post

रामेछापमा बाहिरबाट तरकारी र फलफुल जन्य वस्तु ल्याउन पूर्ण बन्देज (सुचना सहित)

Next Post

रामेछापमा बाहिरबाट तरकारी र फलफुल जन्य वस्तु ल्याउन पूर्ण बन्देज (सुचना सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.