Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापबाट काठमाडौं पठाएको दुुबै रिपोर्ट नेगेटिभ

Milan Ghimire by Milan Ghimire
May 9, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २६,

रामेछाप । रामेछाप जिल्ला अस्पतालबाट कोरोनाको आशंकामा थप परिक्षण गर्न काठमाडौं पठाएको दुुवै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहिबार जिल्लाबाट एक हप्ता अघि उदयपुरबाट आएका दुुइ जनाको स्वाब संकलन गरि काठमाडौं पठाएकोमा शुक्रबार रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमखु जितेन्द्र कर्णले जानकारी दिनुुभयो ।

उनीहरु दुुबै पुरुष हुन । रुघाखोकी र ज्वरो आएका दुई बिरामीको स्वाब संकलन गरेर परीक्षणको लागि काठमाडौंस्थित टेकु अस्पतालमा पठाइएको थियो । उनीहरुको अबस्था सामान्य रहेको कर्णले बताउनुुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

देशभरी पिसिआर प्रविधिबाट मात्रै १५ हजार बढी परीक्षण

Next Post

विश्वभर कोरोनाबाट २ लाख ७५ हजार बढीको मृत्यु, करिब ४० लाख १० हजार संक्रमित

Next Post
विश्वभर कोरोनाबाट २ लाख ७५ हजार बढीको मृत्यु, करिब ४० लाख १० हजार संक्रमित

विश्वभर कोरोनाबाट २ लाख ७५ हजार बढीको मृत्यु, करिब ४० लाख १० हजार संक्रमित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.