Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर कोरोनाबाट २ लाख ७५ हजार बढीको मृत्यु, करिब ४० लाख १० हजार संक्रमित

जनता भ्वाइस by जनता भ्वाइस
May 9, 2020
in समाचार
0
विश्वभर कोरोनाबाट २ लाख ७५ हजार बढीको मृत्यु, करिब ४० लाख १० हजार संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २७,


काठमाडौं । विश्वमा नोबल कोरोना भाइरस कोभिड नाइन्टिनको महामारीका कारण २ लाख ७५ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ ।

४० लाख ९ हजार ४३ जना संक्रमित मध्ये १३ लाख ७७ हजार ९ सय ३१ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ७८ हजार ५ सय ७७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १३ लाख २० हजार ८ सय नाघेको छ ।

बेलायतमा संक्रमितको संख्या २ लाख ११ हजार ३ सय नाघ्दा ३१ हजार २ सय ४१ जनाको मृत्यु भएको छ ।

उता इटालीमा २ लाख १७ हजार १ सय भन्दा बढी संक्रमितमध्ये ३० हजार २ सय १ जनाकोे मृत्यु भएको छ ।

स्पेनमा २ लाख ६० हजार बढी कोेरोना संक्रमित मध्ये २६ हजार ३ सयको मृत्यु भएको छ । यस्तै फ्रान्समा संक्रमितको संख्या १ लाख ७६ हजार नाघेको छ ।

जसमध्ये २६ हजार २ सय बढीको मृत्यु भइसकेको छ । यस्तै जर्मनीमा १ लाख ७० हजार ५ सय बढी संक्रमितमध्ये ७ हजार ५ सय १० जनाको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ८ सय ८६ जना संक्रमितमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

यस्तै भारतमा संक्रमितको संख्या बढेर ५९ हजार ६ सय नाघेको छ भने मृत्यु हुनेको संख्या १ हजार ९ सय ८५ पुगेको छ ।

पाकिस्तानमा २६ हजार ४ सय बढी संक्रमित मध्ये ५ सय ९९ जनाको मृत्यु भएको छ । (एजेन्सी/ फोटो cnnpost बाट

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापबाट काठमाडौं पठाएको दुुबै रिपोर्ट नेगेटिभ

Next Post

आज बिहान ७ जनामा कोरोना पुष्टि, संख्या १ सय ९

Next Post
काभ्रेमा दुई युवामा पनि देखियो कोरोना संक्रमण

आज बिहान ७ जनामा कोरोना पुष्टि, संख्या १ सय ९

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.