Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको देउरालीमा ट्याक्टर दुघटना

Milan Ghimire by Milan Ghimire
May 9, 2020
in राष्ट्रिय समाचार, समाचार
0
एका बिहानै रामेछापमा बस दुर्घटना, १५ जना घाइते,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख २७,
रामेछाप । रामेछाप देउरालीमा ट्याक्टर दुघटनामा परेको छ । शनिबार मन्थलीबाट साघुटार हुँदै ओखलढुंगाको यसमतर्फ हिडिको ना २ त ९२४१ नंबरको ट्याक्टर रामेछाप नगरपालिका २ देउरालिमा दुर्घटनामा परेको रामेछाप प्रहरीका प्रवक्ता टेकेन्द्र शर्मा पौडेले जानकारी दिनुभयो । ।

खाद्ययन्न सामाग्री बोकेर हिडेको ट्याक्टर आज बिहान ९ बजेको समयमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ५ लाखभन्दा माथिको क्षेती भएको देउरालीका स्थानिय विजय कार्कीले जानकारी दिनुभयो । ट्याक्टर करिब १० मिटर तल खसेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज बिहान ७ जनामा कोरोना पुष्टि, संख्या १ सय ९

Next Post

गोकुल गंगामा विश्व शान्तिको कामना सहित पूजा सम्पन्न

Next Post
गोकुल गंगामा विश्व शान्तिको कामना सहित पूजा सम्पन्न

गोकुल गंगामा विश्व शान्तिको कामना सहित पूजा सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.