Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वान हर्टद्वारा रामेछापका सबै स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

जनता भ्वाइस by जनता भ्वाइस
May 11, 2020
in राष्ट्रिय समाचार, समाचार
0
वान हर्टद्वारा रामेछापका सबै स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख, २९,

रामेछाप । कोभिड १९ संक्रमण विरुद्ध पहिलो घेरामा खटिने रामेछापका स्वास्थ्यकर्मीका लागि वान हार्ट वल्र्ड वाईड नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले १० लाख रुपैयाँ बराबरको विभिन्न स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरण प्रदान गरेको छ ।


संस्थाले थर्मल गन ४६ वटा एन ९५ माक्स १ सय ४७ , सर्जिकल माक्स ११ हजार ४ लगाएता स्वास्थ्य सामाग्रीहरु जिल्लाका ८ वटै स्थानीयतह अन्तर्गतका वर्थिङ्ग÷ननवर्थिङ्ग सेन्टर एवं क्वारेन्टिन केन्द्र र जिल्ला अस्पताललाई प्रदान गरिएको वान हार्ट वल्र्ड वाईड रामेछापकी जिल्ला संयोजक निशा गिरीले जानकारी दिनुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सिन्धुलीबाट तराइ जोड्ने सबै सीमानाका सिल,

Next Post

उमाकुण्डका सबै जनप्रतिनीधि र कर्मचारीले १५ दिनको तलब भत्ता कोरोना कोषलाई दिने

Next Post

उमाकुण्डका सबै जनप्रतिनीधि र कर्मचारीले १५ दिनको तलब भत्ता कोरोना कोषलाई दिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.